यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

150th YO SANJH YO SUBASH I


यो साँझ यो सुवास' साप्ताहिक नेपाली रेडियो कार्यक्रम हो। कार्यक्रममा, विश्वभरिबाट स्रोताहरुले इमेल र फेसबुक संदेश मार्फत पठाउनु भएका गजल, रोचक तथा प्रेरणादाई कथाहरु र सुमधुर नेपाली गितहरु समाबेश गरिन्छ। कार्यक्रम प्रत्यक मंगलबार हाम्रो फेसबुक पेज, विभिन्न ब्लग र वेबसाइटहरु, अनि युटुब मार्फत सार्वजनिक गर्दै आइरहेका छौं। साथै, नेपालमा एक दर्जन रेडियोहरु मार्फत प्रशारण भै रहेको छ। 
यस कार्यक्रमको उत्पादक रंसी मिडिया हो। कार्यक्रम निर्माता रंसी, र प्रस्तोता प्रदिप गिरि। 
धन्यबाद कार्यक्रम सुनिदिनु भएकोमा। कृपया प्रतिक्रिया लेख्न नभुल्नु होला। फेरि पनि धेरै धन्यबाद।

XXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXX

Email: hajurkopatra@gmail.com


कार्यक्रमको लागि तल क्लिक गर्नु होला 


Posted by Unknown on 7:02 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for 150th YO SANJH YO SUBASH I

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011