मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741
150th YO SANJH YO SUBASH
नेपाली गजल बाचनहरु -:
रेखा घिमिरेको 'खुशी' भिडियो
यो साँझ यो सुवास' साप्ताहिक नेपाली रेडियो कार्यक्रम हो। कार्यक्रममा, विश्वभरिबाट स्रोताहरुले इमेल र फेसबुक संदेश मार्फत पठाउनु भएका गजल, रोचक तथा प्रेरणादाई कथाहरु र सुमधुर नेपाली गितहरु समाबेश गरिन्छ। कार्यक्रम प्रत्यक मंगलबार हाम्रो फेसबुक पेज, विभिन्न ब्लग र वेबसाइटहरु, अनि युटुब मार्फत सार्वजनिक गर्दै आइरहेका छौं। साथै, नेपालमा एक दर्जन रेडियोहरु मार्फत प्रशारण भै रहेको छ।
यस कार्यक्रमको उत्पादक रंसी मिडिया हो। कार्यक्रम निर्माता रंसी, र प्रस्तोता प्रदिप गिरि।
धन्यबाद कार्यक्रम सुनिदिनु भएकोमा। कृपया प्रतिक्रिया लेख्न नभुल्नु होला। फेरि पनि धेरै धन्यबाद।

'यो साँझ यो सुवास' साप्ताहिक नेपाली रेडियो कार्यक्रम हो। कार्यक्रममा, विश्वभरिबाट स्रोताहरुले इमेल र फेसबुक संदेश मार्फत पठाउनु भएका गजल, रोचक तथा प्रेरणादाई कथाहरु र सुमधुर नेपाली गितहरु समाबेश गरिन्छ। कार्यक्रम प्रत्यक मंगलबार हाम्रो फेसबुक पेज, विभिन्न ब्लग र वेबसाइटहरु, अनि युटुब मार्फत सार्वजनिक गर्दै आइरहेका छौं। साथै, नेपालमा एक दर्जन रेडियोहरु मार्फत प्रशारण भै रहेको छ।

XXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXX
Email: hajurkopatra@gmail.com डाउनलोड गरेर सुन्नको लागि यहाँ क्लिक गर्नु होला

"हाल म माओबादी युद्द ग्रस्त भारतको ३६ गण राज्यमा कार्यरत छु। यहाँ हर कदम खतरा छ। कति खेर के हुन्छ, कताबाट गोलि आउँछ, कहाँ 'आइ डी' ब्लास्ट हुन्छ भन्ने थाहै हुदैन। ४०/४५ किलोमिटर भन्दा बढी पैदल गस्ती/हिड्नु त सामान्य हो। हतियार, खाना, सुत्ने बिस्तारा र पिउने पानिको भारि गधाले जसरि बोकेर हिड्नु पर्छ।
नयाँ ***
ll यो साँझ यो सुवास ll १०८औं शृंखला।।
डाउनलोड लिंक
Episode- 108 Yo Sanjh Yo Subash
युट्युब लिंक
कसले पठायो यो फुल ?
नयाँ ***
यो साँझ यो सुवास १०७औं शृंखला
नयाँ ***
ll यो साँझ यो सुवास ll १०७औं शृंखला ll
हरेक बर्ष प्रेम दिवसमा, हुलाक मार्फत, उनका श्रीमान उनलाई फुलको गुच्छा पठाउने गर्थे। ४६ वटा फुलका गुच्छा पछि श्रीमान संसारबाट बिदा भएर गए। लगतैको प्रेम दिवसमा उनले ४७ औं फुलको गुच्छा हुलाकीले घर पुर्याई दिए पछि उनि खंग्रंग भइन। कसले पठायो यो फुल ? सुन्नुहोस १०७ औं शृंखलामा।
डाउनलोड लिंक
Episode-107: Yo Sanjh Yo Subash
तल क्लिक गरेर कार्यक्रम सुन्न सकिन्छ !
'यो साँझ यो सुवास' साप्ताहिक नेपाली रेडियो कार्यक्रम हो। कार्यक्रममा, विश्वभरिबाट स्रोताहरुले इमेल र फेसबुक संदेश मार्फत पठाउनु भएका गजल, रोचक तथा प्रेरणादाई कथाहरु र सुमधुर नेपाली गितहरु समाबेश गरिन्छ। कार्यक्रम प्रत्यक मंगलबार हाम्रो फेसबुक पेज, विभिन्न ब्लग र वेबसाइटहरु, अनि युटुब मार्फत सार्वजनिक गर्दै आइरहेका छौं। साथै, नेपालमा एक दर्जन रेडियोहरु मार्फत प्रशारण भै रहेको छ।
यस कार्यक्रमको उत्पादक रंसी मिडिया हो। कार्यक्रम निर्माता रंसी, र प्रस्तोता प्रदिप गिरि।
धन्यबाद कार्यक्रम सुनिदिनु भएकोमा। कृपया प्रतिक्रिया लेख्न नभुल्नु होला। फेरि पनि धेरै धन्यबाद।
बैबाहिक जीवनको ४०औं बर्षगाँठ मनाइरहेका दम्पतिलाई जादुको छडी हातमा घुमाउदै सुन परीले सोधिन - "दुबैको एक-एक इच्छा पुरा गरिदिन्छु, जे इच्छा छ माग। " श्रीमान चाहीले जे मागे त्यसले सबैलाई आश्चर्य चकित बनाउने छ। यस हप्ताको 'यो साँझ यो सुबास' सुन्नुहोस। यस कथा संग सम्बन्धित एउटा प्रश्नपनि सोधिएको छ, जवाफ दिनुहोस र बिजेता बन्नुहोस। नेपालक डेढ दर्जन रडियो हरुमा। अनलाइनमा सुन्न/डाउनलोड गर्न : √ http://ransimedia.com/audios/ √ https://archive.org/details/99thYoSanjhYoSubash
सुन्नुहोस, नयाँ *** यो साँझ यो सुवास ।। ९६औं शृंखला Like ✔ | Comment ✔ | Tag ✔ | Share ✔ ।। hajurkopatra@gmail.com ।। Join Official Facebook Page:- Yo Sanjh Yo Subash with Pradip Giri
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
सम्पूर्ण आमाहरु प्रति समर्पित
नयाँ *** ।। यो साँझ यो सुवास।। ९२ औं शृंखला।। ।। आमा औंसी बिशेष ।। hajurkopatra@gmail.com ।। स्याउको रुख, र सोहि स्याउको रुखसंग खेल्दै हुर्केको बालक सम्बन्धि सामाग्री सुन्नुहोला।
कार्यक्रम सुन तलको लिंक क्लिक गर्नु होला ..!
नयाँ ***
।। यो साँझ यो सुवास ।। ९१ औं शृंखला ।। hajurkopatra@gmail.com ।।
(कृपया आ-आफ्नो फेसबुकमा सेयर गरि सहयोग गरिदिनुस है।)
"के भनौ, अनि कहाँ बाट शुरु गरम। यस एपिसोड को पहिलो कथाले जिउ नै शिरिङ्ग गरायो र थाहै नपाइ आँखा मा आँसु पनि आयो। दोस्रो कथा यति मार्मिक थियो कि म अहिलै नै सब छोडेर नेपाल फर्किउ जस्तो भयो। मैले आफ्नो सोच्ने शैलीलाइ अहिले सम्म यतिको महत्व दिएको थिएन होला जति आज दिदै छु, तेस्रो कथा सुनेर। हजुरले आफ्नो टाइम मिलाएर यस्ता कथा हरु संकलन गरेर हामि सम्म पुराइदिनु भएको मा धन्यबाद।"
(स्रोता निलिमा श्रेष्ठ)
-साँझ पख पार्कमा घुम्दै गर्दा छेवैको झाडी पछाडीबाट आएको अवाजले उनि झस्किए। घम्सा घम्सीको आवाज, मुक्की बजारेको आवाज, बचाऊ बचाऊ र ऐया चेली कराएको आवाज… केहि गर्ने, वास्ता नगर्ने, वा बाटो लाग्ने; तिन बिकल्प मध्ये एउटा छान्नु पर्ने थियो। …उनले कुन बिकल्प छाने ? र अन्त्यमा के भयो ? यस्तो रोचक सामग्री जसले जो कोहिको मन छुने छ। 'यो साँझ यो सुवास' को ९१औं शृंखलामा।
नयाँ *** ।। यो साँझ यो सुवास।। ९० औं शृंखला।। ।। नयाँ बर्ष बिशेष ।। hajurkopatra@gmail.com ।। - तपाइँको लागि एउटा संदेश आएको छ। हजुर, तपाइँको लागि। बि.स. २०७१ ले तपाईको लागि पठाएको 'बिशेष संदेश'का साथ साथै, यस शृंखला रोचक सामाग्रीहरुले भरिभराउ छ। सुनेर आनन्द लिनुहोस्। मिठो निन्द्राको कामना। सात समुन्द्रपारि बाट शुभ रात्री ।
मेरो खुशी गर्भभित्रै ......
स्वर: रेखा घिमिरे
गज़ल:दलबीर सिंह बराइली 'घायल'
संगीत: हरि लम्साल
हिन्दुहरुको महान पर्व विजयादशमी २०६८ को पावन अवसरमा देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु सुख,शान्ति शु-स्वास्थ्य,दिर्घायु र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं