गजल: जवाफ के दिन्छौ 'घायल'यमराजको सामु
घाटा मात्रै लाग्छ सबै थोकमा के भयो ?
कस्को आँसु पुछ्दै सोधौं शोकमा के भयो ?
आफै हेर्न सक्छौ तिमी चोकमा के भयो ?
सोध्लान् त्यहाँ भन तिम्रो लोकमा के भयो ?
गुप्तेश्वर-३,रामेछाप
हाल:अलऐन,संयुक्त अरब इमिरेट्स
©घायल
