यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

ll यो साँझ यो सुवास ll १११ औं शृंखला।।

Published on Sep 8, 2014
'यो साँझ यो सुवास' साप्ताहिक नेपाली रेडियो कार्यक्रम हो। कार्यक्रममा, विश्वभरिबाट स्रोताहरुले इमेल र फेसबुक संदेश मार्फत पठाउनु भएका गजल, रोचक तथा प्रेरणादाई कथाहरु र सुमधुर नेपाली गितहरु समाबेश गरिन्छ। कार्यक्रम प्रत्यक मंगलबार हाम्रो फेसबुक पेज, विभिन्न ब्लग र वेबसाइटहरु, अनि युटुब मार्फत सार्वजनिक गर्दै आइरहेका छौं। साथै, नेपालमा एक दर्जन रेडियोहरु मार्फत प्रशारण भै रहेको छ। 
यस कार्यक्रमको उत्पादक रंसी मिडिया हो। कार्यक्रम निर्माता रंसी, र प्रस्तोता प्रदिप गिरि। 
धन्यबाद कार्यक्रम सुनिदिनु भएकोमा। कृपया प्रतिक्रिया लेख्न नभुल्नु होला। फेरि पनि धेरै धन्यबाद।


XXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXX



Email: hajurkopatra@gmail.com
डाउनलोड गरेर सुन्नको लागि यहाँ क्लिक गर्नु होला 





Posted by Unknown on 7:44 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for ll यो साँझ यो सुवास ll १११ औं शृंखला।।

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011