यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

बहरे मुजारे मक्तुअ

राजेन्द्र जीएम
****************
गुलाफ आयो सौगात रुमालैमा बेरी !
निभाएथे आगो फुक्यो कस्ले फेरी !!

हरेक घुम्ती पिच्छे लेखिन्छन् याँ भाग्य
के गर्छस् ए भावी निधार तैले केरी !

केही बिर्से जस्तो केही संझे जस्तो
हतारिन्छन् कोही तलाउ हेरी हेरी !

किनारामा बस्छन् सधैं जिस्काएर
भिजेनन् खै थोरै लहर उठ्दा खेरी !

गयौ भञ्ज्याङ काटी,गुनासो क्यै छैन
नटेके यो संघार नकाब फेरी फेरी !

सल्यान,नेपाल 

Posted by Unknown on 9:07 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for बहरे मुजारे मक्तुअ

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011