यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

गज़ल:ए खोजेर पाइन्छ रे ! आकाशको तारा ? I


रमेश बिमान 

ए खोजेर पाइन्छ रे ! आकाशको तारा ?
अझै सबले खोइ बुझे'र ! बतासको पारा ?

नअस्ताउँदै अर्को घामको,योजनामा बस्छन् 
अनी दिन्छन् गाँस बास,कपासको नारा 

धनी गरिब एकै हुँने,कानून बन्छ भन्थे 
खोजौँ  न त ! कहाँ पर्यो, बनबासको धारा 

घरी घरी जोख्थ्यो कठै !मेरो तुलो उस्लाई 
अड्कलको थुप्रो रै'छ,आसैआसको सारा 

Posted by Unknown on 4:50 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for गज़ल:ए खोजेर पाइन्छ रे ! आकाशको तारा ? I

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011