यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

गज़ल:बा नै अघि आएपनि, मार्ने कसम खा’को मान्छेI


राम बहादुर गुरुङ 

बा नै अघि आएपनि, मार्ने कसम खा’को मान्छे
कि त जित्ने, कि त युद्ध हार्ने कसम खा’को मान्छे
***
रणभूमि उत्रनेले ज्यानको मायाँ गर्नुहुन्न,
दुश्मनको किल्ला सखाप पार्ने कसम खा’को मान्छे
***
सम्झौताको दस्तावेज् नै किन तयार् गर्नुप¥यो,
कि त वारि, कि त पारि तार्ने कसम खा’को मान्छे
***
झुक्नु किन परेको छ, पूँजीपतिहरुसँग,
सामन्तलाई सडकमा झार्ने कसम खा’को मान्छे
***
पुनरागमित
स्मृतिरोगी रामबहादुर ‘सर्वत्रापमानित’
मरुभूमिको नारकीय बस्तीबाट

Posted by Unknown on 5:05 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for गज़ल:बा नै अघि आएपनि, मार्ने कसम खा’को मान्छेI

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011