यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

गज़ल:ईमान्दारी मेहेनत को दाम खोज्दैछु म I

मोहन रावल अनमोल "अस्तु"

ईमान्दारी मेहेनत को दाम खोज्दैछु म ।।
भोकानाँगा निमुखालाई माम खोज्दैछु म ।।

हिन्दुराष्ट शान्त नेपाल चिनाउदै बिश्वभरी ।
गौरब शालि नेपालिको नाम खोज्दैछु म ।।

बेसाहारा बेरोजगार अनाथ टुहुरालाई ।
आय आर्जन पेट पाल्ने काम खोज्दैछु म ।।

हत्याहिँसा दिनै काटमार बढदै गाछ अस्तु ।
साँन्ति ल्याउन बुद्द अनि राम खोज्दैछु म ।।

बान्नातोलि पाँच {अछाम}
हाल-बिरानो शहर मुम्बई

Posted by Unknown on 4:27 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for गज़ल:ईमान्दारी मेहेनत को दाम खोज्दैछु म I

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011