यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

गज़ल:सक्दिन आफ्नै छाँयालाई ढोग्न I


किरण टि. लिम्बु 

सक्दिन आफ्नै छाँयालाई ढोग्न,
कसरी सक्छु र मृत्युलाई रोक्न ? 

पत्थर दिलले मुटुमा टेक्दा 
सक्दिन पत्थरमा मायालाई रोप्न ||  

श्रमको पसिना माटोमा सुक्दा
हुँदैन रैछ धर्तीलाई टोक्न || 

तृप्तिको सागर तृष्णामा सुक्दा
असम्भव रैछ सागरलाई जोख्न || 

खुसीका पलहरु विगतमा रहँदा 
सकिन फेरी विगतलाई भोग्न ||  

साँझले घामको किरणलाई लुछ्दा 
सक्दिन रातलाई हातले छोप्न || 

Posted by Unknown on 4:22 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for गज़ल:सक्दिन आफ्नै छाँयालाई ढोग्न I

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011