गज़ल:-///प्रणय / दिबस / बिषेस /
दिलिप राइ
आज दिन् त उनिसंगै बस्न पाए हुन्थ्यो
च्याप्प समाई् अँगालोमा कस्न पाए हुन्थ्यो
ह्रिदयको कुना कुना गरी जादु टुना
नसा नसा चालि भित्रै पस्न पाए हुन्थ्यो
बर्षा याम्मा बर्षीदिने दर्के झरी जस्तै
तिम्रो नै त्यो जवनिमा खस्न पाए हुन्थ्यो
गुम्सिएका मन्का कुरा साटासाट गर्दै
एकान्तमा साँपले झै डस्न पाए हुन्थ्यो
काउकुति लगाएर माया जगाएर
तिम्रै माया जालभित्र फस्न पाए हुन्थ्यो
आज दिन् त उनिसंगै बस्न पाए हुन्थ्यो
च्याप्प समाई् अँगालोमा कस्न पाए हुन्थ्यो
ह्रिदयको कुना कुना गरी जादु टुना
नसा नसा चालि भित्रै पस्न पाए हुन्थ्यो
बर्षा याम्मा बर्षीदिने दर्के झरी जस्तै
तिम्रो नै त्यो जवनिमा खस्न पाए हुन्थ्यो
गुम्सिएका मन्का कुरा साटासाट गर्दै
एकान्तमा साँपले झै डस्न पाए हुन्थ्यो
काउकुति लगाएर माया जगाएर
तिम्रै माया जालभित्र फस्न पाए हुन्थ्यो