केही हाइकुहरु
हरियो फुल्यो
चराहरुको डेरा
मनोहर नि
चौतारीभित्र
... छाँया अस्ताउंदछ
छहारि मनि
डाँडा पर्कन्छ
हृदयभरि राप
निष्ठुरी बर्षा
नागी पर्वत
सपना टुक्रा टुक्रा
डढेलो सुरु
-परिस्थिति
+ मनमा बिचार
रात उज्यालो
अतृप्त याम
धमिलो खोला बग्छ
हेरेर हिडँ
मिठो बतास
... नौलो उमंग मनमा
एउटा स्पर्श
आँसुकोयात्रा
नदीरुको सांगम
फूल बारीमा
बासन्तीप्रेम
फूलैफूलको सेतु
पानिमा बग्यो
मानवता( )
पर्लय यस्तै होला
दैव नै छक्क

