यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

बैरी सामु अब


Starhang Bantawa 'jalan'

बैरी सामु अब हामी कैले झुक्नु हुन्न ।
प्रगतिमा अघी बडौ बिच्मै रुक्नु हुन्न ।।

सत्य बोलौ सबैमाझ विश्वाशमा बाचौ ।
झुटोबोल्दै बिनाअर्थ हामी भुक्नु हुन्न ।।

नेपालमा अब चाडै शान्ती आउँछ भने ।
ज्यानदिन भुलेर नि कोही चुक्नु हुन्न ।।

देशकोलानी त्युद्धको यो मैदानमा बग्ने ।
हाम्रो तातो खुन कैले पनि सुक्नु हुन्न ।।

धेरै भयो हत्याहिङ्सा कती मरे मान्छे ।
बन्दगरौ यस्तो खेल माटो दुख्नु हुन्न ।।

बैरी सामु अब हामी कैले झुक्नु हुन्न ।
प्रगतिमा अघी बडौ बिच्मै रुक्नु हुन्न ।।

By- Starhang Bantawa 'jalan'
झुत्रेजेठा
हाल- यु ए ई

Posted by Bikash Shah (Ghayal) on 10:59 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for बैरी सामु अब

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011