संयुक्त गजल !
`
जती शंका गर्छौ तिमी माया गरे जस्तो लाग्छ

`
तड्पिएर बस्नु भन्दा तिम्रै गालि बेस हुन्थ्यो
तेसैले त यो मनले तिम्रै माया माग्न थाल्यो@kalpana bhabuk
`
आज सम्म जसो-तसो सम्हालेको थिँए मुटु
अब भने प्रतिक्षाको बार पनि नाघ्न थाल्यो@kumar shrestha
`
मन भरी पीर बोकी आत्मा बल घटीदिदा
लक्ष्य पुरा नहुदैमा मेरा पाईला थाक्न थाल्यो@Kalpana bhabuk
