यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

गेडीहरु


तीर्थ"यात्री'पौडेल

कती बिधि झुकेकी,ओठ टोकी लाजले 
बोल्दा पनि बोल्दिन आँखा दुवै गाजले
बेसारे 
रैछौ नानी सार्है चेपारे //  

२ 
छेउ आई बसेर,हास्यौ  नानी मुसुक्क 
कान टोकी तिमीले के भनेकी खुसुक्क 
सुटुक्क 
पछी लाग्यौ तिमी लुसुक्क// 

पर गई पाखामा,बस्यौ मेरै काखमा
एकोहोरो किन नि हेर्या मेरा आँखामा
रोजे झै
तृष्णा मेट्न आजै खोजे झै//

नशा लागे जसरी हेर्यौ आम्मै कसरी
हात तानी तिमीले कस्यौ बाहुमा बेसरी
नानी झै
मत भए लाजले पानी झै//


Posted by Unknown on 7:37 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for गेडीहरु

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011