यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

गीत:-यो गीत स्विकार्नुस है त,,


पूर्ण गोर्खाली मूस्कान

धुन बन्छु बाँसुरीको बिरहमा गाँउनु है त !
डाक्छु मैले बियोगमा प्रिय तिमी आउनु है त !!
.
ओईलि गए पुष्प गुच्छा तिम्रो न्यानो साथ खोज्दै !
अँगालोमा बाधिएर गर्ने मिठो बात खोज्दै !!
सुख दुःख जिन्दगीमा सदाबहार् छाउनु है त !
डाक्छु महिले बियोगमा प्रिय तिमी आउनू है त !!
.
कति जाँउ मठ मन्दिर् पुज्ने त्यहि देउता हो !
लाग्छ मेरो जिन्दगीमा तिमी नै त एउटा हो !!
जुनि काट्ने अजम्बरी नाता सँधै लाउनु है त!
डाक्छु महिले बियोगमा प्रिय तिमी आउनु है त !!
.
धुन बन्छु बाँसुरीको बिरहमा गाउनु है त!
डाक्छु महिले बियोगमा....................

Posted by Unknown on 8:32 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for गीत:-यो गीत स्विकार्नुस है त,,

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011