यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

गज़ल:-अभावहरु झेलेर नै जिन्दगी यो चलेको छ


कल्पना अवस्थी 

अभावहरु झेलेर नै जिन्दगी यो चलेको छ 
दु:ख पीडा पेलेर नै जिन्दगी यो चलेको छ 

कहाँ मिल्छ सबै कुरा भने जस्तो सबैलाई 
आँसु संग खेलेर नै जिन्दगी यो चलेको छ

मर्न यहाँ गार्हो होईन बाँच्न पर्छ संघर्षमा 
जिबन गाडी ठेलेर नै जिन्दगी यो चलेको छ 

जाल जस्तै बुन्ने गर्छन् साथी पनि एक्लो देख्दा
जाल माँझ जेलेर नै जिन्दगी यो चलेको छ 

बिक्नै रै'छ पिठो यहाँ बोल्न जाने हेर साथी 
चामल यहाँ बेलेर नै जिन्दगी यो चलेको छ 

Posted by Unknown on 7:27 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for गज़ल:-अभावहरु झेलेर नै जिन्दगी यो चलेको छ

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011