यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

"गुराँस सिउंरी शिरमा"

गुराँस सिउंरी शिरमा, कता हिडेकी निरमाया ?
उनेर यो मन झिरमा, कता हिडेकी निरमाया ?

आउ न बस न छेवैमा, बात मारौ न पिरतीको,
नग्न पाउं खोलि तिरमा, कता हिडेकी निरमाया ?


छट्पटेका होलान् मनमा, मिठा बैंशका फुलहरु,
बाँधी रहर जन्जिरमा, कता हिंडेकी निरमाया ?


आतिन्छु त्यसै खै किन हो, देखिन भने तिमीलाई,
डुबाई मलाई पिरमा, कता हिंडेकी निरमाया ?


पर्ख न आउंछु म पनि, संगै हिडौला जुनी भर,
छोडेर मलाई भिरमा, कता हिंडेकी निरमाया ?





!! जेठा दाई 'प्रखर' !

Posted by Bikash Shah (Ghayal) on 9:30 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for "गुराँस सिउंरी शिरमा"

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011