यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

"तिम्रो र मेरो मायाँको खेल "


तिम्रो र मेरो मायाँको खेल हारेर जादैछु ,

यो दिल बाटै तिमीलाई मायाँ मारेर जादैछु |

.

हेर्दिन अब त्यो तिम्रो खुशी यी दुखी: आखाँले ,

सम्हाली दुख: बस्तीनै टाढा सारेर जादैछु |

.

तिमीनै बस महल भित्र खुशीले जिएर ,

मेरो त सानो त्यो झुप्रो पनि छाडेर जादैछु |

.

तिम्रा ति चोट असिना सरि बर्सिदा छातिमा,

यो मुटु मेरो हजारौं टुक्रा पारेर जादैछु |

.

कर्मनै खोटी रहेछ मेरो बाँच्ननै गाह्रो भो ,

अभाब सँगै जिन्दगी आज टारेर जादैछु |

.


.

टिका खड्का

मधुमल्ला >४

मोरंग

Posted by Bikash Shah (Ghayal) on 9:51 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for "तिम्रो र मेरो मायाँको खेल "

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011