यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

गजल:-किन आउँछ चिहाउँन पापी जून रातमा


आचार्य प्रभा

किन आउँछ चिहाउँन पापी जून रातमा
एक्लो प्रहर काटिरैछु कोही छैन साथमा ।

छट्पटिको दिक्दारीले रातै काट्न गार्‍हो भो
बिताइेदिएँ सारा रात निष्ठुरिको यादमा ।

माँगु कस्लाइे सहारा त्यो भरपर्दो भनेर
रित्तो मन तड्पी रैछ स्पर्ष छैन हातमा ।

अन्धकारमा यताउति छामी हेर्छु उस्लाइे
अल्मलिंदै आफै फेरि सपनाको मातमा ।       

मिर्मिरेमा झस्किन्छु म सपनीमा देखेर
हेर्न खोज्छु उन्को मुहार शितसरिको पातमा ।

रचना -नोवेम्बर/ २०/ २०११

Posted by Unknown on 2:09 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for गजल:-किन आउँछ चिहाउँन पापी जून रातमा

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011