यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

गज़ल:-म सुकेको पात थिएँ न -फुलेको डाली थिएँ ,


रिया शर्मा 

म सुकेको पात थिएँ न -फुलेको डाली थिएँ ,
न त कोही सामु आउँदा ओत दिने पाली थिएँ !!

डुबेकोथें म चिन्तामा खडेरीको याम हुँदा ,
तिमी मेरो वर्षा बनेउ नत्र मत खालि थिएँ !!

बसन्तको बहार आई फुल्न थाले फुलहरु ,
देउता लाई पुजा गर्दा फुल राख्ने थाली थिएँ .......!!!!!

Posted by Unknown on 3:46 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for गज़ल:-म सुकेको पात थिएँ न -फुलेको डाली थिएँ ,

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011