यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

गज़ल:-तिम्लाई मायाँ गर्छु धेरै ढाँट्या छैन मैले


बिमला अधिकारी 


तिम्लाई  मायाँ गर्छु धेरै ढाँट्या छैन मैले 
विरुद्धमा कुनै कुरा काट्या छैन मैले / 
*
बिर्सिएको छैनौ मलाई यो मनले भन्छ
शंका गरि पापको डोरी बाट्या छैन मैले /
*
जति मायाँ दिन सक्यौ सम्हालेर राखें 
आँशु दियौ हाँसो दियौ छाँटया छैन मैले/ 
*
दुनियाँले जे सोचे नी मान्ने छैन   मन 
तिमी बिना  पाइला चाल्न आँट्या छैन मैले/
*
जुनी भरि तिम्रै बन्ने कशम खाएको छु 
मन मुटु अन्त कतै साट्या छैन मैंले /
रचना ;२२ मंसिर २०६८ 

Posted by Unknown on 4:10 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for गज़ल:-तिम्लाई मायाँ गर्छु धेरै ढाँट्या छैन मैले

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011