यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

डर


कबिता 
----सबी श्रेष्ठ 

सागरमा छु म आज
तिमी सगरमा छौ
र पनि अमिट छ,असीम छ
तिम्रो निस्वार्थ प्रेम
यो छाती भरि
न भुल्न सक्छु
न भुलाउन सक्छु
तिमि नै आधार हौ
मेरो चिनारीको
तिमी नै परिभाषा हौ
मेरो परिचयको
तर मेटाउन खोज्दैछ कोहि
हाम्रो चिनारी
बढाउन खोज्दैछ कोहि
हामी बिचको दुरी
भेट होला नहोला
उग्र छ आकांक्षाका बेगहरु
पगाल्दै छन् यी आणविक भट्टी
दिनरात यहाँ
हाम्रा हिमाली भेगहरु
डर छ अब फेरी सुते
भोलि के होला
पहिचान उस्तै 
परिचय उही रहला नरहला ???

by:Sabee Shrestha
Kentmere Road ,London

Posted by Unknown on 7:19 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for डर

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011