यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

झट्ट आउछौ जिन्दगीमा


झट्ट आउछौ जिन्दगीमा सारा दुख तोडी लान्छौ
उजाड यो जिन्दगीमा सुखै सुख छोडी जान्छौ ।


तिमी माथी भरोसा छ जिन्दगी भर साथ दिन्छौ
किन प्रिय देउता सामु हात जोडी कसम खान्छौ ।


मेरो साथ् मा दुख.. अनी अरु सँग सुख भा’नी
मलाइ कुनै संका छैन दुख छाडी सुख छान्छौ ।


हाँस्दै गाउदै बस तिमी चिन्ता नलेउ दुनिया को
जे परे नी म त छु नी किन तिमी डर मान्छौ ?


म’नी तड्पी बाँचेको छु, भेटै नभइ मर्छु भनी
सिसा सरी मन माथी झनै किन ढुङ्गा हान्छौ ?


कुमार श्रेष्ठ

Posted by Bikash Shah (Ghayal) on 3:45 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for झट्ट आउछौ जिन्दगीमा

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011