यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

५ हाइकु


राम थापा 

चिसो बतास
झुपडिमा बस्ने रु
आंसुले पौड्ये

तिमी अनि म
म अनि तिम्रा आखाँ  
दुई किनारा

चखेवी सुन्छे
खरनाको सँगीत            
ढुंगा पग्लिन्छ

विस्वासघाती
फूल सँगैको शूल
मुटु बिजायो

झम्मकै साँझ
विहान आँखा खोल्दा
दिनको मृत्यु

Posted by Unknown on 1:09 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for ५ हाइकु

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011