यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

गज़ल:-यो कस्तो व्यथा हो न लेख्न सकिन्छ

यो कस्तो व्यथा हो न लेख्न सकिन्छ 
जलेको हृदय न देख्न सकिन्छ 

तिमीले कोमल मुटु यो दुखायौ
दुखेको घाउमा न सेक्न सकिन्छ 

सम्झना आउँछ नआए हुन्थ्यो नि 
छेकौं यो मनलाई न छेक्न सकिन्छ 

मायाको बाटोमा कसरी हिंडौं म 
पीडाले भुँइमा न टेक्न सकिन्छ 

मलाइ 'घायल'बनायौ ठिकै छ
भावीको लेखोट न मेट्न सकिन्छ

दलबीर सिंह बराइली 'घायल' 
गुप्तेश्वर-३,रामेछाप 
हाल: अबुधाबी,युएई

Posted by Unknown on 9:31 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for गज़ल:-यो कस्तो व्यथा हो न लेख्न सकिन्छ

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011