यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

" कस्तो कुरागर्छे"


आहा आहा कुरीकुरी कस्तो कुरागर्छे ।
मन्दमन्द मुस्कानसंगै मेरो छेउसर्छे ।।

आफु सोझो गाउलेको छोरो लाटोपरे ।
सुम्सुमाउदै घरीघरी कस्तो आँखातर्छे ।।

सोर्‍ह बर्से जवानीले छोए जस्तोछ त ।
किनहोला जबर्जस्ती मेरो माथि मर्छे ।।

कस्तो रोग लागेछनी लौन मोरिलाई ।
जता जान्छु उतै मेरो नजर सामुपर्छे ।।

आहा आहा कुरीकुरी कस्तो कुरागर्छे ।
मन्दमन्द मुस्कानसंगै मेरो छेउसर्छे ।।

झुत्रेजेठा
हाल- यु ए ई
17-Nov-2011

Posted by Bikash Shah (Ghayal) on 12:20 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for " कस्तो कुरागर्छे"

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011