Stay Connected
टुइटर
फेसबुक
/
गृहपृष्ठ
तरही मुसायरा
कबिता
गज़ल
गतिबिधी
गीत
गेडी
निबन्ध
मुक्तक
कथा/लघुकथा
लेख
व्यङ्ग्य
समिक्षा
हाइकु
हाम्रो बारेमा
हाम्रो सम्पर्क
यो ब्लग हेर्नेको संख्या
पन्चे बाजा जन्तीहरु.......
मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741
150th YO SANJH YO SUBASH
नेपाली गजल बाचनहरु -:
» LIVE RADIO - Select Station
Hamrosansar Online Radio
Kantipur FM
Sagarmatha FM
Hits FM
Rajdhani FM
BBC Nepali
Nepal FM
BFBS Gurkha Radio
Maitri FM
रेखा घिमिरेको 'खुशी' भिडियो
"मनै मन्को लहरमा"
नविन आचार्य
मनै मन्को लहरमा, गजल लेख्न थाले
सानो तिनो बहरमा, गजल लेख्न थाले
आफ्नो मात्र खुशी हेरी, अरुको खेदो गर्ने
बेइमानी को सहरमा, गजल लेख्न थाले
तिम्रो मेरो मिलन हुने, दिन हरु गन्दै
मुटु काम्ने प्रहरमा, गजल लेख्न थाले
आफ्नाले आफ्नैको, हत्या गरि जहितही
खुन बग्ने नहरमा , गजल लेख्न थाले
पतिलाई अंगाली, विश्वास गरि निदाउने
बिधुवा को रहरमा, गजल लेख्न थाले
मनै त रैछ आखिर, विश्वास अबिस्वास
दैव मानी पथ्थरमा, गजल लेख्न थाले
Posted by Bikash Shah (Ghayal) on 12:12 PM. Filed under
गज़ल
. You can follow any responses to this entry through the
RSS 2.0
0 comments for
"मनै मन्को लहरमा"
«Oldest
‹Older
Newer›
Newest»
तपाईंको प्रतिक्रिया दिनुहोस
अगिल्लो पन्ना
पछिल्लो पन्ना
पछिल्ला सम्प्रेषणहरु
कृती समिक्षा
बिचार बिबिध
कथा/ लघुकथा
गज़लहरु
फिचर
Copyright © 2011
www.literatureofnepali.blogspot.com
. All Rights Reserved. |
Admin Login
.
This page has been visited
Time since July 4th 2011