यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

सात हाइकुहरु

राम थापा 


यादको खात
साँजको उपहार
शायद तिम्रो

अप्रत्याशीत
हिलोमा कमल फूल्
सपना सरि

जंगली फूल
अ मरवती पूर
जोक एउटा

विदेशमा म
तिम्रा आँखा सुन्निये
सपनि बोल्यो

ढुंगा र माटो
दाम्पत्य जिवन
होस्सेमा हैँया


बज्दैन मादल 
रात पर्दै जादैछ
उज्यालो खोज

चिसो बतास 
उजाड तिम्रो गाउँ 
घमाइलो खै

Posted by Unknown on 1:34 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for सात हाइकुहरु

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011