यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

"कोही टुप्पी झुकाएको कुरागर्छन"


कोही टुप्पी झुकाएको कुरागर्छन ।
कोही धोती फुकाएको कुरागर्छन ।।

यहाँ यस्तै रै'छन् साथी मान्छेहरु ।
आँफै ईज्जत लुटाएको कुरागर्छन ।।

कस्को कुरा झुट अनी सत्यहोला ।
जिउने आशा टुटाएको कुरागर्छन ।।

कस्तो आयो खैजमना लाजैबिना ।
आफ्नै जिब्रो चुसाएको कुरागर्छन ।।

आफु भलो त जगतै भलो भन्थ्ये ।
अर्काले मन दु:खाएको कुरागर्छन ।।

झुत्रेजेठा
हाल- यु ए ई
12-Nov-2011

Posted by Bikash Shah (Ghayal) on 11:49 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for "कोही टुप्पी झुकाएको कुरागर्छन"

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011