यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

गजल:-तिमीले तलासमा कुनै धाम पाइनौ ?

¤ सरोज अनुराग ¤

तिमीले तलासमा कुनै धाम पाइनौ ?
यहीं मात्र बास थ्यो कुनै ठाम पाइनौ ?

सधैँ साँझ आउँछ्यौ र धेरै सताउँछ्यौ
नआऊ समीपमा कुनै काम पाइनौ ?

म भन्दैछु प्रेमको म व्यापार गर्दिन
कि सारा बजारमा कुनै दाम पाइनौ ?

छ बद्नाम जिन्दगी हिजोआज गाउँमा
न तिम्ले हजारमा कुनै नाम पाइनौ ?

बहर ए तबिल मुजाहिफ
(।SS ।S।S ।SS ।S।S)
।5 नोभेम्बर 20।।, इण्डिया

Posted by Unknown on 8:56 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for गजल:-तिमीले तलासमा कुनै धाम पाइनौ ?

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011