शिलाको पत्र , शिलाजित र शिलुजाको भूमिगत जीवन —–४
के तिमीले मेरा कथा सुन्दैनौ शिलाजीत ? मेरा पनि तिम्रो आमाको जस्तो करुण
काहनी छ म सारा कुरा अर्को दिन सुनाउछु आज हामी शत्रु पक्षको घेरा
बंदिमा छौं हेर जिन्दगीमा केवल एक पुरुष मैले चुनेकीछु त्यों
तिमी हौ~
शिलुजा के तिम्रो चाला यो ? तिमीले मेरो भावना बुझ्ने कोशीश किन गर्दिनौ ? म
जीवनमा पारिबारिक बंधनको बिषयमा आफ्नो कदम कदापि रोक्न सक्दिन म आफ्नो लक्ष्यकोलागी मृत्यु अगाल्न सक्छु तर यो मायावी कुरा नसुनाऊ शिलुजा
/´´
´´के सम्झेका छौ शिलाजित ?म पनि मोडर्न युवती हुँ के कम्जोरी देखेका छौ
तिमी ममा ? कि कोही अर्को मनकी सुन्दरी छिन ?´´
मेरो धर्म पिता चेतनबाबाको बारेमा सुनाउने छु बल्ल तिम्रो होश खुल्ने छ
नेपथ्यमा कोहीरोएको आवाज सुनिन्छ बाहिरी औशीको रात अनि साउने झरी बर्षीरहेको
छ खोलाको आवाज कानै दुखाउने गरि सुसाएको छ हिजो २५ जना सहयोद्धाको बलिदानी भयो
शत्रुपक्ष तर्फ पनि ठुलै संख्यामा हताहत भएको जानकारी भएको थियो
/ हाम्रो संघर्ष को थालनी प्रतिक्रान्तिकारीको लागि थिएन आफ्नो हकहित र समाजको लागि नया क्रान्तिकारी संस्कार
निर्माणको लागि हो मनमा धेरै कुरा खेलाई रह्यो शिलाजितले
के भयो शिलाजित किन चिन्ताग्रस्त ? खुला हौ तिमी हेर मैले त् भुलेछु तिम्री
आमाले एकजना सहकर्मीको साथ चिठ्ठी पठाउनु भएको रहेछ ल लेउ चिठ्ठी दिदै
शिलाजितको अचानक दुइ थोपा आशुं गहबाट खस्छन भावविभोर हुदै पत्र खोल्छ
शिलाको पत्र पुत्र शिलाजितलाई
मेरो जीवनको दिप मेरो मुटुको टुक्रा
दिनांक २०११-११-११ चेतननिवास
असिम प्यार शुभाशिर्बाद
शिलाजित तिमी घरबाट निस्के देखि चेतन बाबा कति दुखित हुनु
भएको छ ? हेर जस्ले तिमीलाई आफ्नो सन्तानको रुपमा अपनाउनु भयो अनि
तिमीलाई एक सक्षम नागरिक बनाउने कत्रो चाहना थियो ? तिमी एकपटक पनि
घरबाट निस्कनु अघि आफ्नो कुरा भन्नु थियो सुनेकी छु तिमीले आफ्नो
क्रान्तिकारी यात्रामा आफ्नो संघर्ष जारी राखेका छौ रे ? हेर
धेरै पटक गृहयुद्ध भए नेताहरुले सत्ता भोगे ति संघर्षको मैदानमा लडेका ति नेपालीको बलिदानको अर्थ के
भयो ?हेर बालक तिमीले जे जस्तो कायपटल गरे पनि जस मिल्दैन यो स्वार्थीको घर र
घारको जमिन हो तिमी जहा छौ फर्क पुत्र ? ——–क्रमश
इन्द्रेणी शर्मा ´´जलद´´
प्रगतिनगर,नवलपुर नवलपरासी लुम्बिनी नेपाल
हाल लिस्बोन पोर्तुगल
२०११-१०-२१ लिस्बोन

Posted by Unknown
on 11:27 AM.
Filed under
feature,
कथा/ लघुकथा
.
You can follow any responses to this entry through the RSS 2.0