यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

लौ है अब तिहार आयो,

लौ है अब तिहार आयो, ठिक्क पर सबै !
देऊराली का साथी-संगी, बेशी झर सबै !!

खेल्नु पर्छ देउसी-भैलो, मादल घन्काउदै,
पारी गाऊं का देउसे हरु, वारी सर सबै !!

धानको बाला झुली सक्यो, किन गर्छौ पीर,
खेताला र बाऊसे हरु, थकाई मार सबै !!

फुल्यो गांठे मखमली, गाऊं नै चम्काउदै,
दिदी-बैनी आउ है अब, माइती-घर सबै !!

मिली-जुली मनाऔ सबले, हाते-मालो गर्दै,
रिस- राग, वैरी भाव, खोली तर सबै !!
!!जेठा दाइ !!

Posted by Bikash Shah (Ghayal) on 11:12 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for लौ है अब तिहार आयो,

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011