यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

"हल्लिन्न है पात यसै"

हल्लिन्न है पात यसै, हावा न-चले त !
झर्दैनन है आँशु त्यसै, मनै न-जले त !

ख़ुशी हुंदा चाहिदैन, साथ कसैको यंहा,
हास्थे होला तिमी जस्तै, चोटले न-गले त !

सपना को संसार मा, यसै भुल्दैन थे,
तिमी संगै जिउने रहर, मनमा न-पले त !

साथ दिन्छु जुनी भरी, भन्ने गर्थ्यौ तिमी,
लड्थे होला संसार संग, एक्लै न-ढले त !

बे-साहारा, को सहारा, दैब हुन्छ भन्थे,
देखिन्न है इश्वर पनि, चितामा न-बले त !

!!जेठा दाइ !!

Posted by Bikash Shah (Ghayal) on 10:37 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for "हल्लिन्न है पात यसै"

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011