यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो


सबै संग भेट गर्न पाउने भा'को छु
दिदी! भाईटिका थाप्न आउने भा'को छु


सयपत्री मखमली माला उन्दै गरेस्
मखमली गला भरी लाउने भा'को छु


मेरी आमा झरी सँग डर्नु पर्ने छैन
चुहिएको खरको छानो छाउने भा'को छु


साथी–भाई मिलीजुली देउसी खेलौँला
यसपाली देउसे गीत गाउने भा'को छु


कहिले सम्म दुबईमा बगाउँ पसिना म
फर्किएर आफ्नै गाउँ बनाउने भा'को छु

"सूर्य चेम्जोङ"
हाल दुबई

Posted by Bikash Shah (Ghayal) on 10:23 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011