यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

"दु:खको ढुङ्गा"


दु:खको ढुङ्गा गालु म कसरी ।
मनभरी ईच्छा पालु म क्सरी ।।

बल्झिन्छ जैले पुरानै ब्यथाछ ।
दुख्ने यो मुटु फालु म कसरी ।।

सक्दिन आँफु हाँसेर बाँच्न खै ।
खुशिको दियो बालु म कसरी ।।

धनीकै मोज मस्तिछ जिन्दगी ।
अभाबको पहाड ढालु म कसरी ।।

साउने भेल झै बग्दैछ अश्रुभेल ।
यो आँखा आँफै टालु म कसरी ।।

दु:खको ढुङ्गा गालु म कसरी ।
मनभरी ईच्छा पालु म क्सरी ।।

झुत्रेजेठा
हाल- यु ए ई
17-Oct-2011

Posted by Bikash Shah (Ghayal) on 10:46 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for "दु:खको ढुङ्गा"

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011