कबी र कबिता
कबिजी ! तपाईं शब्द र अक्षरहरुको
माला उुन्न माहिर हुनु हुनुहुन्छ
यत्ती माहिर हुनु हुन्छ
सजिलै आदिम युग, अन्तरिक्षको ओजन तह,सौर्य परिवार
कबितामै पारीक्रमा गर्नु हुन्छ
कबिजी!
तपाईं भाबना,चेतनार स्वै र कल्पनामा
डुब्न प्रखर हुनु हुन्छ
यत्ती प्रखर हुनु हुन्छ
यमराजलाई अघिल्तिर राखि,यक्षलाई साथी बनाइ
प्रश्नको गाडीब लिदै
कबितामै सम्बाद थालनु हुन्छ
कबी जि ! तपाईं अवलोकन र दिब्य दृष्टिमा
यत्ती कुसल हुनु हुन्छकी
बसी बसी ग्रीक कथाको पात्र सिसिपस देख्नु हुन्छ
युग युगमा अन्तर्ध्यान गरी
राम, कृष्ण,क्रैस्ट्,अल्लाह्,बुद्द्द सबैसित
हात मिलाउनु हुन्छ
कबी जि!
तपाईं भोक ,प्यास र ट्रिप त्रिप्त्तिमा
सिपालु हुनु हुन्छ
यत्ती सिपालु हुनु हुन्छ
कबितामै अन्न,फलफुल्,मिटान्न भन्दार
खोल्नु हुन्छ
कबितामै ओशो,सिग्मड फ्रायड्,बास्सायान लाई
थेसिस लेखाउनु हुन्छ
अप्सराहरु मेनका, रम्भा,उर्बशी सित
बन बिहार गर्नु हुन्छ
कबिजी !
यि सबै तपाईंका निजी कुराहरु हुन
म यसमा कुनै दखल दिन चाहन्न
तपाईं खुम्नुहोस् कबितको सुमेरु
तपाइ हिंड्नुहोस् कबिताको सहारा मरुभुमी
तपाईं नुहाउुनु होस् कबिताको प्रसान्त महा सागर
तपाईं चढ्नुहोस् कबिताको सगरमाथा
कबिजि!अगी ब ढ्नु होस्
तपाईंलाई कसैले रोक्न सक्त्तैन।
तर्(अर्को अर्थ नलागेमा)
शब्दको अहङ मा माटो नभुल्नु होस्
अक्षरहरुको घमन्डमा स्वाभिमान नभुल्नुहोस्
लामो हुँदैमा कबिता नबुझिने होइन
छोटो हुँदैमा कबिता छोटिने पनि होइन
डेढ कोटी मुटुहरुलाई माया गरेर
कबिता लेख्नुहोस्
नेपाली माटोमा हिमाल,पहाड,तराइमा देखिने
थुप्रै अनुहार हरुको कथा,ब्यथा कोर्नु होस्
बिन्ती कबिजि!कबिता सधैं सरल लेख्नुहोस्
दुरह्,क्लिस्ठ,नबुझिने हुनु कबिताका
आभुसणहरु होइनन
कबितामा भ्रस्टहरुको पर्दाफास गर्नुहोस्
कबितामा मानब बेच बिखनको निदा गर्नु होस्
कबितामा सज्जन र सत्यको वकालत गर्नुहोस्
कबितामा सान्तिको बाटो पहिल्याउनुहोस्
कबितामा देश र नेपाली जनता भएर बोल्नुहोस्
कबिजी! मलाई बस यत्ती भए पुग्यो।
अस्तु:
बिबेक दुलाल छेत्री "दमक"
वास्तविक नाम्:भानु भक्त दुलाल
दमक्,झापा
हाल्:अबुधाबि,यु य यि।
माला उुन्न माहिर हुनु हुनुहुन्छ
यत्ती माहिर हुनु हुन्छ
सजिलै आदिम युग, अन्तरिक्षको ओजन तह,सौर्य परिवार
कबितामै पारीक्रमा गर्नु हुन्छ
कबिजी!
तपाईं भाबना,चेतनार स्वै र कल्पनामा
डुब्न प्रखर हुनु हुन्छ
यत्ती प्रखर हुनु हुन्छ
यमराजलाई अघिल्तिर राखि,यक्षलाई साथी बनाइ
प्रश्नको गाडीब लिदै
कबितामै सम्बाद थालनु हुन्छ
कबी जि ! तपाईं अवलोकन र दिब्य दृष्टिमा
यत्ती कुसल हुनु हुन्छकी
बसी बसी ग्रीक कथाको पात्र सिसिपस देख्नु हुन्छ
युग युगमा अन्तर्ध्यान गरी
राम, कृष्ण,क्रैस्ट्,अल्लाह्,बुद्द्द सबैसित
हात मिलाउनु हुन्छ
कबी जि!
तपाईं भोक ,प्यास र ट्रिप त्रिप्त्तिमा
सिपालु हुनु हुन्छ
यत्ती सिपालु हुनु हुन्छ
कबितामै अन्न,फलफुल्,मिटान्न भन्दार
खोल्नु हुन्छ
कबितामै ओशो,सिग्मड फ्रायड्,बास्सायान लाई
थेसिस लेखाउनु हुन्छ
अप्सराहरु मेनका, रम्भा,उर्बशी सित
बन बिहार गर्नु हुन्छ
कबिजी !
यि सबै तपाईंका निजी कुराहरु हुन
म यसमा कुनै दखल दिन चाहन्न
तपाईं खुम्नुहोस् कबितको सुमेरु
तपाइ हिंड्नुहोस् कबिताको सहारा मरुभुमी
तपाईं नुहाउुनु होस् कबिताको प्रसान्त महा सागर
तपाईं चढ्नुहोस् कबिताको सगरमाथा
कबिजि!अगी ब ढ्नु होस्
तपाईंलाई कसैले रोक्न सक्त्तैन।
तर्(अर्को अर्थ नलागेमा)
शब्दको अहङ मा माटो नभुल्नु होस्
अक्षरहरुको घमन्डमा स्वाभिमान नभुल्नुहोस्
लामो हुँदैमा कबिता नबुझिने होइन
छोटो हुँदैमा कबिता छोटिने पनि होइन
डेढ कोटी मुटुहरुलाई माया गरेर
कबिता लेख्नुहोस्
नेपाली माटोमा हिमाल,पहाड,तराइमा देखिने
थुप्रै अनुहार हरुको कथा,ब्यथा कोर्नु होस्
बिन्ती कबिजि!कबिता सधैं सरल लेख्नुहोस्
दुरह्,क्लिस्ठ,नबुझिने हुनु कबिताका
आभुसणहरु होइनन
कबितामा भ्रस्टहरुको पर्दाफास गर्नुहोस्
कबितामा मानब बेच बिखनको निदा गर्नु होस्
कबितामा सज्जन र सत्यको वकालत गर्नुहोस्
कबितामा सान्तिको बाटो पहिल्याउनुहोस्
कबितामा देश र नेपाली जनता भएर बोल्नुहोस्
कबिजी! मलाई बस यत्ती भए पुग्यो।
अस्तु:
बिबेक दुलाल छेत्री "दमक"
वास्तविक नाम्:भानु भक्त दुलाल
दमक्,झापा
हाल्:अबुधाबि,यु य यि।