ओढेर घात आयों जिन्दगीमा
ओढेर घात आयौ जिन्दगीमा
फुलको बहार छायौ जिन्दगीमा
बेमौसमी फुल कहिले फुल्ने हो
कालो बादल कहिले खुल्ने हो
अँधेरी रात पुर्णीमा छाउछकी
गँधुलीमा गित बनि गाँउछकी
त्योस्वार्थ लुट्न धायौ जिन्दगीमा
फुलको बहार छायौ जिन्दगीमा
ओढेर घात आयौ जिन्दगीमा
फुलको बँहार छायौ जिन्दगीमा
उर्लेर सागर बगेछ मेरै माझ
आसाको दियो जगाएछ साझ
बुझेन बेमानी ढुकढकी चाल
समयले छैन साथ भएछु बेहाल
बसन्त ऋतृ ल्यायौ जिन्दगीमा
फुलको बहार छायौ जिन्दगीमा
ओढेर घात आयौ जिन्दगीमा
फुलको बँहार छायौ जिन्दगीमा
दिलिपकुमार मल्ल