यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

"गयौ तिमी निष्ठुरी"


गयौ तिमी निष्ठुरी पराईको हात समाउँदै!
आयो आँशु मेरो त नयनका रोड थमाउँदै!

:::::::::::::::::::::::::::::::::::::::::::

आकाशको तारा झारी हातमा दिन्छु भन्यौ
तिम्रा सारा पिढाहरु मेरै काँध्मा लिन्छु भन्यौ
एक्लै मलाई तड्पाएर आज गयौ रमाउँदै
आयो आँशु मेरो त नयनका रोड थमाउँदै

::::::::::::::::::::::::::::::::::::::::::::

वारि पारि जोडिएको पुल जस्तै हाम्रो नाता
छोड़दिन म जुनी जुनी भन्थ्यौ तिम्रो साथ
निष्ठुरी भै गयौ धोकेवाजको नाम कमाउँदै
आयो आँशु मेरो त नयनका रोड थमाउँदै

::::::::::::::::::::::::::::::::::::::::::::

गयौ तिमी निष्ठुरी पराईको हात समाउँदै!
आयो आँशु मेरो त नयनका रोड थमाउँदै!



सुवास संगम राई
सोलु,लोखिम

Posted by Bikash Shah (Ghayal) on 11:27 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for "गयौ तिमी निष्ठुरी"

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011