'घायलको तरही मुसयारा' पुन: संचालन गर्नु ठिक होला कि नहोला ?

'घायलको तरही मुसायरा' कुनै बेला यहाँहरु बीच निक्कै लोकप्रिय थियो ! बिबिध कारणबस मैले त्यसलाई निरन्तरता दिन सकिन ! ३८ सौं भाग सम्म चला...

07 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु | बाँकी अंश »

घायलको तरही मुसायरा-३८

अलिकति परदेशको कामको समय परिवर्तन अनि घर जाने हुटहुटीले गर्दा हिजो राती नै राख्नु पर्ने अंक-३८ केही ढिला भयो त्यसको लागि माफी चाहन्छु ! शाय...

02 मार्च 2012 | 0 प्रातिक्रियाहरु | बाँकी अंश »

घायलको तरही मुसायरा-३७

परदेश होस् या घरदेशको जिन्दगी त्यति सजिलो कसैको पनि हुन्न .....विभिन्न कठिनाइको बाबजुद पनि यहाँहरुको उत्साहजनक सहभागिताले मलाइ निक्कै हौसला...

23 फेब्रुअरी 2012 | 49 प्रातिक्रियाहरु | बाँकी अंश »

घायलको तरही मुसायरा-३६

हिजै जस्तो लाग्छ मैले फेसबुक मार्फत तरही मुसायरा संचालन गर्ने सोच बनाएको .... । थाहा नै नपाइ यो ३५सौं र पुरानो ८ औँ समेत गर्दा ४३ भाग...

16 फेब्रुअरी 2012 | 31 प्रातिक्रियाहरु | बाँकी अंश »

आखिर किन ताराले आत्महत्या गर्यो ?

सत्यकथा  -दलबीर सिंह बराइली 'घायल' पोहोर साल यसै बेला छुट्टी गएको थिएँ र यस पटक पनि जाने तयारी गर्दैछु । तर यो साल देखि काठ्मा...

08 सेप्टेम्बर 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

"बेवारिसे डायरी" पाना पल्टाएर त हेर्नुस्

कथा आचार्य सुविसुधा एकदिन बिहानै ओच्छ्यानमा ढल्किरहेको बेलामा कसैले ढोकामा टकटक गरेको आवाज आयो । म आफूले ओढेको कम्मल पन...

10 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

कथा: “नुर”

कुमार श्रेष्ठ "यात्री" साउदीका हरेक पत्र-पत्रिकामा नुरको आत्महत्याको खबरले म आश्चर्यमा परेँ । म अफिस भित्रैको एउटा क्याबिनमा कम्यु...

10 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

चेलीको पीडा

कथा By कल्पना पौडेल “जिज्ञासु” दुर्गम जिल्लाको विकट गाउँमा एक निम्न वर्गीय परिवारमा जन्मिएकी थिइन् । मिना कान्छो भाइ गर्भमा हुँदा...

09 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

बिदेशमा हराएकी आमा * कथा

इन्द्रेणी शर्मा “जलद“   ऊ आफ्ना लाला बालालाइ छोडेर हिडेको पनि ५ बर्ष पुगेछ , लोग्नेसंग  राम्रो सम्बन्ध नभएपछि , कान...

29 अप्रिल 2013 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

कथा - ठूलो रुख I

विपुल सिजापति  झ्याल खोल्ने बित्तिकै त्यो हाँगा झ्यालमा अलिकति ठोक्किएर हल्लन्थ्यो । कोपीला लागेका फूलका केहि सेता पत्रहरु त...

02 अक्टोबर 2012 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

(लघु कथा)"पुर्ख्यौली पेशारुपी सेवा"I

आचार्य प्रभा  म न्युरोडको एक छेउमा हिँडीरहेको थिएँ । धुलो र धुँवाले गर्दा मुख छोप्नु कर नै थियो । यसो बाटोको छेउमा एउटा सानो तन्...

02 अक्टोबर 2012 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

यो ब्लग हेर्नेको संख्या

75191

पन्चे बाजा जन्तीहरु.......

literatureofnepali.com

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

पुस्तक समिक्षा: "खोलीबिनाको बगर र म प्यासी पाठक"

म गजल भन्ने शब्दहरू सुन्थे रेडियॊमा, पढ्थे बिभिन्न पत्र पत्रिकामा, २००७ ताका प्रवासिए पछि कम्प्युटरसंग परिचित भएँ र नयाँ साइनो जोडे...

15 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

‎'ममताको आँचल' नियाल्दा

- डा. बमबहादुर थापा 'जिताली' १. परिचय कवयित्री सुमित्रा पौडेल नेपाली गीति कविताको फाँटमा उदाएकी उज्ज्वल उषाकालीन प्रतिभा हुन् । उनका कवित...

12 नोभेम्बर 2011 | 1 प्रातिक्रियाहरु| बाँकी अंश »

थोपा-थोपाका भित्र बाहिर

मेरो लेखनको सुरुवाती दिनहरु सम्झदा केही विस्रनै नसक्ने कुराहरु छन् । एकातिर रमाइलो वाल्यकाल अर्कोतिर त्यही वाल ह्रदयलाई गहिरो प्रभाव पार्न...

06 नोभेम्बर 2011 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

कबि मुकेश राइेको 'अनुभूतिका रंगहरु'सँग केहीक्षण रंगिँदा

(पुस्तक बिचार)   आचार्य प्रभा                            भनिन्छ...

26 सेप्टेम्बर 2011 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गज़ल: यत्ति बुझ्नू यो धर्तिमा तिमी पनि करारमा छौ I

दलबीर सिंह बराइली 'घायल' खोलालाई सोधि हेर कहाँ पुग्ने बिचारमा छौ?समयलाई पनि सोध किन तिमी हतारमा छौ? खरिद बिक्रि हुन्छन् मान्छे नपत...

24 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गज़ल: मेरो बारे झुठा हल्ला, फिजाएझै लाग्छ

रिता रोकादेउराली ४ गोर्खा मेरो बारे झुठा हल्ला, फिजाएझै लाग्छमखमलि माया पनि, बिझाएझै लाग्छ। मेरो हरेक हर्कत, चासो राखी कसैलेकतै क...

22 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गज़ल:पाप आउँछ घाँटी रेट्न सत्य टाढा जाँदा I

पाप आउँछ घाँटी रेट्न सत्य टाढा जाँदा  मान्छे हुन्छ दिशाहिन लक्ष्य टाढा जाँदा । हतास हुँदै दौड धुप गरिरहन्छ मान्छेआफूबाट कालो ...

22 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गजल: आज भोलि अरिंगल हाम्रो राना भएको छ ।

जिन्दगीको कथाहरु सयौं पाना भएको छजे जे लेखें सबै साँक्षी यो जमाना भएको छ । प्रकृतिले चोट माथि अझै चोट थप्दै गा'छघरबाट बेघर छौं आकास छ...

10 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »
नेपाली गजल बाचनहरु -:

गीत ~प्रिय तिम्रो चिठ्ठी पढ्दा I

कल्पना 'भाबुक' प्रिय तिम्रो चिठ्ठी  पढ्दा मुटु धड्किदैछ  नाता टुटी आँसु बग्यो मन चर्किदैछ ! तिम्रो खुशी खोजि हिड्दा स...

30 अप्रिल 2013 | बाँकी अंश »

आधा दर्जन रुपक गेडी

-टेकेन्द्र अधिकारी(१) गेडी लेखौँ साथी हो, विधा नयाँ साहित्य छोटो मीठो भावना, खुल्छ खुबै लालित्य पाल्पाली, ढाकाटोपी, शीरै नेपाली । (२) सम्व...

14 फेब्रुअरी 2012 | बाँकी अंश »

पाँच मुक्तक

मुक्तक By बोज़ राज  १, खडेरीमा पात झर्दा, रेखदेख गर्ने चाहियो,असिना, तुषारो पर्दा, रेखदेख गर्ने चाहियो,फूले 'सी आहा भन्दै, टिप्ने त...

10 अप्रिल 2014 | बाँकी अंश »

जेरुसलेमको अबिस्मरणिय सम्झना

नियात्रा---दीप्स शाह १८ अक्टोबर २०११पूर्वतिर छ्याङ्गै आकाश खुलेकोछ मानौँ निलो च्यादर अनन्त फैलिएकोछ। जस्तो मेरो घर माथिको द्यौरालीबाट...

12 नोभेम्बर 2011 | बाँकी अंश »

'गणतन्त्र र हामी'I

-दलबीर सिंह बराइली 'घायल' 'गणतन्त्र र हामी' पृथ्वीनारायणले टुक्रा टुक्रा देशलाई नेपाल बनाएउसलाई साम्राज्यवादी भन्यौं ।राणाहरूले ...

02 अगस्त 2015 | बाँकी अंश »

केही हाइकुहरु

राम थापा हरियो फुल्यो चराहरुको डेरा मनोहर नि चौतारीभित्र ... छाँया अस्ताउंदछ छहारि मनि डाँडा पर्कन्छ हृदयभरि राप निष्ठुरी बर्षा नागी पर्व...

07 जनवरी 2012 | बाँकी अंश »

अर्काको मति जुँगाको खति (व्यंग्य)

रवि रोषीदोहा कतार “काँसो रुघाले, दाई सारै छिप्पेको दारी जुँगाले ।” एक खेप किशोरअवस्थामा रिढीको“रुरु”क्षेत्रमा मकर संक्रान्तिको मेला भर्...

07 नोभेम्बर 2011 | बाँकी अंश »

न्वागी संस्कृति र रैनादेवी

—शिवहरि ज्ञवाली  पृष्ठभूमिकृषिसँग गाँसिएका हाम्रा अनेकौं सामाजिक संस्कार हाम्रो लोकजीवनको अभित्र संस्कृतिकै रूपमा विकसित हुँदै आएका छ...

09 नोभेम्बर 2011 | बाँकी अंश »

रेखा घिमिरेको 'खुशी' भिडियो

“इजरायलीभूमिमा नेपाली कलमहरू” र “लुङ्मारी मिथक” इजरायलमा एकैचोटि विमोचित

कुमार पौडेल,
इजरायल : २२ अक्टुबर ०११


अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टरको आयोजनामा २२ अक्टुबरका दिन अनेसास इजरायल च्याप्टरको आफ्नै साझा कृति "इजरायली भूमिमा नेपालि कलमहरु" को प्रकाशन कृति आज बिशेष समारोहका साथ तेल अभिवको लेबेन्स्की पार्कमा बिमोचन गरिएको छ | साझ ढल्दै गर्दा बिशेष बिदा र समयको पाबन्दी संगै जुटेका नेपाली साहित्यिक मनहरुको बिशेष भेलामा बडो रमाइलो र उल्लासमय बातावरणमा उक्त कृति र इजरायलमै रहेर साहित्य सृजनामा लागि पर्नुहुने श्रस्ठा कवियत्री मनु लोहोरुंग को कृति " लुङ्मारी मिथक " साथै अनेसास को आफ्नै आधिकारिक वेभ सस्करण www .inlsisrael .com को अनलाइन सस्करणलाई संयुक्त रुपमा सस्थाका अधक्ष्य कृष्णपक्ष , उपाध्यक्ष कुमार पौडेल , सस्थाका केन्द्रिय सचिब हरि मानन्धर र सल्लाहकार श्याम रोक्का ले बिमोचन गर्नुभयको थियो।

नेपाली राष्रिनैय गीतबाट शुरू गरिएको उक्त कार्यक्रममा स्वागत मन्तब्य सँस्थाकि सदस्य श्रीमति सुमित्रा पौडेलले दिनुभएको थियो भने च्याप्टरको कृति र लुंगमारी मिथक का बारेमा कवियत्री दीप्स शाहले बिशेष प्रकाश पार्नुभएको थियो । इजरायलमा रहेर साहित्य सृजनामा लागिपर्नुहुने सर्जक र साहित्य प्रेमीहरुको साझा सास्था अनेसासलाई अरु जुझारु र साहित्य सृजनामा आगामी दिनहरुमा शसक्त र इजरायलमा रहे भएका अरु सस्था भन्दा पृथक दृष्टिमा अनेसास भएको कुरा सस्थाका सल्लाहकार श्याम रोक्का ले आफ्नो मन्तव्यको क्रममा बताउनु भयो ।

अनेसास केन्द्रिय प्रतिनिधि एवं च्याप्टरका सचिब हरि मानन्धरले सस्थाले लामो दुख र साधनामा लागि परेर आज विमोचित कृति " इजरायली भूमिमा नेपालि कलमहरु " सबै पाठकमाझ ल्याउन सफल भएको मा खुशी व्यक्त गर्नुभयो भने सस्थाको भावी कार्य दिशाका बारेमा बोल्दै इजरायल च्याप्टरले डायस्पोराबाट नेपाली साहित्यमा नयाँ इतिहाँस रच्ने काम गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।

तेल अबिब को लेबिनिस्कीपार्कमा साझ आयोजित कार्यक्रममा सस्थाको प्रकाशित कृति र आफ्नै आधिकारिक वेभ साइट को अबशरमा सस्थाका सदस्य र साहित्य अनुरागीहरुको कबिता , गित, गजल र मुक्तक बाचन पनि गरिएको थियो , उक्त बाचन मा कवियत्री दिप्स शाह ,सुमित्रा पौडेल ,यासिन राइ ,भगवती कंडेल (सेविका ) लगायत ... का कबि , कबित्रिहरुले आ आफ्नो रचना बाचन गरेर कार्यक्रमलाई रौनक थपेका थिए भने बिमला देवकोटा का गजल र सुर्य बस्यालको कबिता" दुख पाएको मान्छे " कबिता सँस्थाका उपाध्यक्ष कुमार पौडेलबाट बाचन गरेर अरु थप रोचक र उलास्मय बनाउनुभएको थियो । त्यस्तै इजरायललाई कर्मभूमि बनाउँदै आउनुभएका स्वरका धनि गोबिन्द सिवाकोटीको आफ्नै स्वर र संगितमा लयबद्द गीतको स्थाई /अन्तरामा गाएर उपस्थित साहित्यक मनहरूलाई रोमाञ्चित पार्नुभएको थियो ।

कार्यक्रम अनेसास इजरायल च्याप्टरका अध्यक्ष कृष्णपक्ष थापाको सभापतित्व, अनेसास केन्द्रिय सचिव हरि मानन्धर "विवश" को प्रमुख आतित्थ, सँस्थाका सल्लाहकार स्याम रोक्का र श्री सत्य साई केन्द्रकि अध्यक्ष नेहा गुरूङको आतिथ्यमा सम्पन्न भएको थियो भने सस्थाका महासचिव यश जी ( सुदर्शन घिमिरे )को कोकिल कण्ठबाट उदघोषित उक्त कार्यक्रममा आफ्नो बिचारको अभिव्यक्ति साथ हाम्रोसंसार डटनेटका उद्दब तामांगले लिखित मन्तब्य राख्नुभएको थियो । उक्त समारोहमा थुप्रै साहित्यिक मनहरुको उपस्थिति थियो भने अनेसास इजरायल च्याप्टरले आगामी लक्ष्मी जयन्तीको अवसर पारेर देवकोटा जयन्ती  बिशेष कार्यक्रमका साथ मनाउने निर्णय पनि गरेको थियो ।


Posted by Masti Entertainment on 9:05 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for “इजरायलीभूमिमा नेपाली कलमहरू” र “लुङ्मारी मिथक” इजरायलमा एकैचोटि विमोचित

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011