आँशुको मोल के थाहाँ
Starhang Bantawa 'jalan'
दुखिलाई आँशुको मोल के थाहाँ ।
धनीलाई गुन्द्रुक झोल के थाहाँ ।।
सडकमा जिन्दगी बिताउने लाई ।
सिरकको बाकुलो खोल के थाहाँ ।।
कलियुग जमना र्यापमा नाच्छन ।
अहिलेका पिढिलाई ढोल के थाहाँ ।।
नयाँनयाँ मेसिन चलाऊछन सब्ले ।
काठ बाट बनेको कोल के थाहाँ ।।
दुखिलाई आँशुको मोल के थाहाँ ।
धनीलाई गुन्द्रुक झोल के थाहाँ ।।
झुत्रेजेठा
हाल- यु ए ई
12-Oct-2011
दुखिलाई आँशुको मोल के थाहाँ ।
धनीलाई गुन्द्रुक झोल के थाहाँ ।।
सडकमा जिन्दगी बिताउने लाई ।
सिरकको बाकुलो खोल के थाहाँ ।।
कलियुग जमना र्यापमा नाच्छन ।
अहिलेका पिढिलाई ढोल के थाहाँ ।।
नयाँनयाँ मेसिन चलाऊछन सब्ले ।
काठ बाट बनेको कोल के थाहाँ ।।
दुखिलाई आँशुको मोल के थाहाँ ।
धनीलाई गुन्द्रुक झोल के थाहाँ ।।
झुत्रेजेठा
हाल- यु ए ई
12-Oct-2011