'घायलको तरही मुसयारा' पुन: संचालन गर्नु ठिक होला कि नहोला ?

'घायलको तरही मुसायरा' कुनै बेला यहाँहरु बीच निक्कै लोकप्रिय थियो ! बिबिध कारणबस मैले त्यसलाई निरन्तरता दिन सकिन ! ३८ सौं भाग सम्म चला...

07 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु | बाँकी अंश »

घायलको तरही मुसायरा-३८

अलिकति परदेशको कामको समय परिवर्तन अनि घर जाने हुटहुटीले गर्दा हिजो राती नै राख्नु पर्ने अंक-३८ केही ढिला भयो त्यसको लागि माफी चाहन्छु ! शाय...

02 मार्च 2012 | 0 प्रातिक्रियाहरु | बाँकी अंश »

घायलको तरही मुसायरा-३७

परदेश होस् या घरदेशको जिन्दगी त्यति सजिलो कसैको पनि हुन्न .....विभिन्न कठिनाइको बाबजुद पनि यहाँहरुको उत्साहजनक सहभागिताले मलाइ निक्कै हौसला...

23 फेब्रुअरी 2012 | 49 प्रातिक्रियाहरु | बाँकी अंश »

घायलको तरही मुसायरा-३६

हिजै जस्तो लाग्छ मैले फेसबुक मार्फत तरही मुसायरा संचालन गर्ने सोच बनाएको .... । थाहा नै नपाइ यो ३५सौं र पुरानो ८ औँ समेत गर्दा ४३ भाग...

16 फेब्रुअरी 2012 | 31 प्रातिक्रियाहरु | बाँकी अंश »

आखिर किन ताराले आत्महत्या गर्यो ?

सत्यकथा  -दलबीर सिंह बराइली 'घायल' पोहोर साल यसै बेला छुट्टी गएको थिएँ र यस पटक पनि जाने तयारी गर्दैछु । तर यो साल देखि काठ्मा...

08 सेप्टेम्बर 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

"बेवारिसे डायरी" पाना पल्टाएर त हेर्नुस्

कथा आचार्य सुविसुधा एकदिन बिहानै ओच्छ्यानमा ढल्किरहेको बेलामा कसैले ढोकामा टकटक गरेको आवाज आयो । म आफूले ओढेको कम्मल पन...

10 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

कथा: “नुर”

कुमार श्रेष्ठ "यात्री" साउदीका हरेक पत्र-पत्रिकामा नुरको आत्महत्याको खबरले म आश्चर्यमा परेँ । म अफिस भित्रैको एउटा क्याबिनमा कम्यु...

10 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

चेलीको पीडा

कथा By कल्पना पौडेल “जिज्ञासु” दुर्गम जिल्लाको विकट गाउँमा एक निम्न वर्गीय परिवारमा जन्मिएकी थिइन् । मिना कान्छो भाइ गर्भमा हुँदा...

09 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

बिदेशमा हराएकी आमा * कथा

इन्द्रेणी शर्मा “जलद“   ऊ आफ्ना लाला बालालाइ छोडेर हिडेको पनि ५ बर्ष पुगेछ , लोग्नेसंग  राम्रो सम्बन्ध नभएपछि , कान...

29 अप्रिल 2013 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

कथा - ठूलो रुख I

विपुल सिजापति  झ्याल खोल्ने बित्तिकै त्यो हाँगा झ्यालमा अलिकति ठोक्किएर हल्लन्थ्यो । कोपीला लागेका फूलका केहि सेता पत्रहरु त...

02 अक्टोबर 2012 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

(लघु कथा)"पुर्ख्यौली पेशारुपी सेवा"I

आचार्य प्रभा  म न्युरोडको एक छेउमा हिँडीरहेको थिएँ । धुलो र धुँवाले गर्दा मुख छोप्नु कर नै थियो । यसो बाटोको छेउमा एउटा सानो तन्...

02 अक्टोबर 2012 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

यो ब्लग हेर्नेको संख्या

75453

पन्चे बाजा जन्तीहरु.......

literatureofnepali.com

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

पुस्तक समिक्षा: "खोलीबिनाको बगर र म प्यासी पाठक"

म गजल भन्ने शब्दहरू सुन्थे रेडियॊमा, पढ्थे बिभिन्न पत्र पत्रिकामा, २००७ ताका प्रवासिए पछि कम्प्युटरसंग परिचित भएँ र नयाँ साइनो जोडे...

15 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

‎'ममताको आँचल' नियाल्दा

- डा. बमबहादुर थापा 'जिताली' १. परिचय कवयित्री सुमित्रा पौडेल नेपाली गीति कविताको फाँटमा उदाएकी उज्ज्वल उषाकालीन प्रतिभा हुन् । उनका कवित...

12 नोभेम्बर 2011 | 1 प्रातिक्रियाहरु| बाँकी अंश »

थोपा-थोपाका भित्र बाहिर

मेरो लेखनको सुरुवाती दिनहरु सम्झदा केही विस्रनै नसक्ने कुराहरु छन् । एकातिर रमाइलो वाल्यकाल अर्कोतिर त्यही वाल ह्रदयलाई गहिरो प्रभाव पार्न...

06 नोभेम्बर 2011 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

कबि मुकेश राइेको 'अनुभूतिका रंगहरु'सँग केहीक्षण रंगिँदा

(पुस्तक बिचार)   आचार्य प्रभा                            भनिन्छ...

26 सेप्टेम्बर 2011 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गज़ल: यत्ति बुझ्नू यो धर्तिमा तिमी पनि करारमा छौ I

दलबीर सिंह बराइली 'घायल' खोलालाई सोधि हेर कहाँ पुग्ने बिचारमा छौ?समयलाई पनि सोध किन तिमी हतारमा छौ? खरिद बिक्रि हुन्छन् मान्छे नपत...

24 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गज़ल: मेरो बारे झुठा हल्ला, फिजाएझै लाग्छ

रिता रोकादेउराली ४ गोर्खा मेरो बारे झुठा हल्ला, फिजाएझै लाग्छमखमलि माया पनि, बिझाएझै लाग्छ। मेरो हरेक हर्कत, चासो राखी कसैलेकतै क...

22 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गज़ल:पाप आउँछ घाँटी रेट्न सत्य टाढा जाँदा I

पाप आउँछ घाँटी रेट्न सत्य टाढा जाँदा  मान्छे हुन्छ दिशाहिन लक्ष्य टाढा जाँदा । हतास हुँदै दौड धुप गरिरहन्छ मान्छेआफूबाट कालो ...

22 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गजल: आज भोलि अरिंगल हाम्रो राना भएको छ ।

जिन्दगीको कथाहरु सयौं पाना भएको छजे जे लेखें सबै साँक्षी यो जमाना भएको छ । प्रकृतिले चोट माथि अझै चोट थप्दै गा'छघरबाट बेघर छौं आकास छ...

10 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »
नेपाली गजल बाचनहरु -:

गीत ~प्रिय तिम्रो चिठ्ठी पढ्दा I

कल्पना 'भाबुक' प्रिय तिम्रो चिठ्ठी  पढ्दा मुटु धड्किदैछ  नाता टुटी आँसु बग्यो मन चर्किदैछ ! तिम्रो खुशी खोजि हिड्दा स...

30 अप्रिल 2013 | बाँकी अंश »

आधा दर्जन रुपक गेडी

-टेकेन्द्र अधिकारी(१) गेडी लेखौँ साथी हो, विधा नयाँ साहित्य छोटो मीठो भावना, खुल्छ खुबै लालित्य पाल्पाली, ढाकाटोपी, शीरै नेपाली । (२) सम्व...

14 फेब्रुअरी 2012 | बाँकी अंश »

पाँच मुक्तक

मुक्तक By बोज़ राज  १, खडेरीमा पात झर्दा, रेखदेख गर्ने चाहियो,असिना, तुषारो पर्दा, रेखदेख गर्ने चाहियो,फूले 'सी आहा भन्दै, टिप्ने त...

10 अप्रिल 2014 | बाँकी अंश »

जेरुसलेमको अबिस्मरणिय सम्झना

नियात्रा---दीप्स शाह १८ अक्टोबर २०११पूर्वतिर छ्याङ्गै आकाश खुलेकोछ मानौँ निलो च्यादर अनन्त फैलिएकोछ। जस्तो मेरो घर माथिको द्यौरालीबाट...

12 नोभेम्बर 2011 | बाँकी अंश »

'गणतन्त्र र हामी'I

-दलबीर सिंह बराइली 'घायल' 'गणतन्त्र र हामी' पृथ्वीनारायणले टुक्रा टुक्रा देशलाई नेपाल बनाएउसलाई साम्राज्यवादी भन्यौं ।राणाहरूले ...

02 अगस्त 2015 | बाँकी अंश »

केही हाइकुहरु

राम थापा हरियो फुल्यो चराहरुको डेरा मनोहर नि चौतारीभित्र ... छाँया अस्ताउंदछ छहारि मनि डाँडा पर्कन्छ हृदयभरि राप निष्ठुरी बर्षा नागी पर्व...

07 जनवरी 2012 | बाँकी अंश »

अर्काको मति जुँगाको खति (व्यंग्य)

रवि रोषीदोहा कतार “काँसो रुघाले, दाई सारै छिप्पेको दारी जुँगाले ।” एक खेप किशोरअवस्थामा रिढीको“रुरु”क्षेत्रमा मकर संक्रान्तिको मेला भर्...

07 नोभेम्बर 2011 | बाँकी अंश »

न्वागी संस्कृति र रैनादेवी

—शिवहरि ज्ञवाली  पृष्ठभूमिकृषिसँग गाँसिएका हाम्रा अनेकौं सामाजिक संस्कार हाम्रो लोकजीवनको अभित्र संस्कृतिकै रूपमा विकसित हुँदै आएका छ...

09 नोभेम्बर 2011 | बाँकी अंश »

रेखा घिमिरेको 'खुशी' भिडियो

शिलाको बेदना


कथा इन्द्रेणी शर्मा ´´जलद´´


अनुप राजाले शिलाको वास्ताबिक कथा जान्दा जान्दै पनि कान्छी श्रीमतीको रुपमा अपनाए /,जेठीबाट संतान नभएपछि जेठीकै अनुरोधमा अनुपले दोश्रो बिबाह गरेकोले समाजले कुरा काट्ने ठाऊ थिएन / उता शिलाकी ,आफ्नी आमाको उपचारको लागी भगवानको प्राथना गर्नु शिवाय शिलाको अर्को उपाय पनि त थिएन / उसको उमेर २२/२३ बर्ष बितिसकेको छ ,जीउडाल पनि ठुलो दारको भएकोले पाकी उमेरकी हुन पो लागी जस्तो देखिन्थ्यो / शिलाले बिबाह गर्दा आमाको उपचारमा बाधा पनि आउथ्यो, त्यसैले ऊ ,आमाकै मायाले गर्दा मनपर्ने युवकले राखेका प्रेम प्रस्ताव पनि अपनाउन सकिन /,उ असीम बेदनामा रुमलियेकी थिई उसकी सहेली रुपासंग मनका कुरा बिसाउथी
,रुपाको जीवन देखेर आफुलाई सम्झाउथी ,एकदिन अचानक रोमिला दिदीसंग भेट भयो धेरै कुरा भए उसलाई पनि आमाको पीर सम्झेर नाइ नास्ती गर्न सकिन / आखिर शिलाले ठाउकोले स्वीकृती जनाई रोमिला दिदीले नै आखिर दुबैको बिबाह्को प्रस्ताब मिलाउने लमी बन्न पुगिन नाताले दुबैको परिवारलाई छुन्थ्यो पनि दुबैको हित सम्झेर बिबाह संपन्न पनि भयो आमाको उपचार पनि अनुप राजाले आफै कुरुवा बसेर दिनरात खटी खटी निको बनाएरै आफ्नो घरमा लगे शिलाको भित्री मन पग्ल्यो ,बल्ल उसको अनुहारमा केही दुर्लव मुस्कान खसेको थियो ,आज किन हो अनुप घरबाट बाहिर निस्क्यो ,राती मध्य रातमा बस्ती नै कोलाहाल बनेको थियो ,कोही सुर बेसुरमा आफ्नो दुखेसो पोखेको थियो
मेरो के कसूर छ हे इश्वर ?तेरो लागी के गरिन मैले ? .हे भगवान् मलाई किन बच्चा नदेको? मेरो यत्रो सम्पति के गर्ने ?खान्छु सक्छु कस्ले के गर्छ मलाई ? खाएं त खाएं मेरै खाएं ,, के को ठाउको दुखाउछ यो समाजले ?´´
उसलाई आफ्ना साथी संगिनीका हसीला जीवन शैली संझी मेरो कोख पनि दिदी को जस्तै त हुन्न? उ आफैमा डराई ,मन एक तमासले सोच्न बिवश बनी नारीको जीवनको यथार्थ आमा बन्नुको भाबुकतामा हराउन पुगी पनि संतानको चाहना हुन लाग्यो दोषी को हो संतान नहुनुमा कसैले पनि जाच गरेका भने थिएनन
जब अनुपराजाको हालत देखि उसलाई आफैमा घृणा लाग्न थाल्यो हरे भगवन के पाप गरेकी रहेछु पूर्व जुनीमा ? मलाई किन जन्म दिनु भो भगवान् ,म धनकी मालिक्नी हैन मनकी नारी हुन खोजेकी थिएं ममताकी जननी बनेर .कस्तो संसारमा नजरबन्द हुनु पर्यो ? ऊ रातभरि कौशीको कुनामा औशीको जिंदगी सम्झेर रोई रही रोई रही
एकछिन पछि सरलादिदी आएर सम्झाइन उनैसंग घोप्टो परीपरी बलिन्द्र धारा आँशु बगाउदै सोधी --दिदी नारीको जन्म हारेको कर्म भनेको यही रहेछ है´´हजुरलाई पनि यस्तै भए होला नि
शिला तिमीलाई के थाहा ?पुरुषको अत्याचारको कुनै सीमा हुदैन समाजले पुरुषलाई स्वार्थी मतलबी बनाएको छ जब एक नारीले आफ्नो वास्ताबिक बेदना सुनाउने हो भने ऊ पटक पटक बलात्कारको पीड़ा घृणाको सूत्रधारको पात्रा बन्छे ,र समाजले तिरस्कार गर्छ ऊ आफ्नो बस्ती छाडेर आफ्नो अस्तित्व नै गुमाउछे यो समाजको कालो हेराई अझै हटेको छैन शिला म एक शिक्षिका हुदाको काहनी छ जून म तिमीलाई समय मिलेमा अबश्य बताउनेछु जाऊ सुत उनको नजिक पनि नजानु किनकी यो बेला लोग्ने मानिस राक्षस बनेको हुन्छ बुझ्यौ ?´´
रातभरि शिला सुत्नसकिन बिहानपख यसो आखा लागेका थिए भालेको डाकोले जगाइहाल्यो सरला दिदीको कुरोले ऊ झंन मर्माहत बनी
आज गाउको बाटो निर्माणको बिषयमा बहस हुदै थियो कालिका दिदी जून माइतीघर नजिककी हुनाले हिमचीम राम्रो थियो आज जे जसरी भए पनि आफ्नो गुनासो पोख्नु पर्छ हेरून के भन्छिन?
´´कालिका दिदी नमस्ते ?´´
´´नमस्ते के छ तिम्रो खवर आमा बीते पछि त एक पटक पनि दाई दिदीलाई भेट्न आइनौ त ?´´
´´के गर्नु दिदी कथा ब्यथा भनी साध्ये छैन रात बिरात जाड खाएर राती पिटाई खानु दिन भरी रुनु बाहेक केही भएन दिदी .दुखी बहिनीको कल्याण गर्नुस पसीना बगाएर कुल्ली काम किन नगरोस चोखो मायाकी भोकी छु म दिदी, महलको पीड़ा पाएर त्यों मेरो चीत्कारलाइ कस्ले सुन्यो र? म आफुलाई कायम राख्न सकिन दिदी म मृत्यु देखि सकें दिदी झुपडीकै बॉस निको लाग्यो जे छ त्यही खायो ´´
´´हुन्छ हेर केही समय पछि तिमीलाई तिम्रो चाहाना बुझ्ने एक युवक आउने छ ऊ तिमीलाई सहज स्विकार्न सक्छ हो ऊ लेखक पनि हो ´´
´´हो र दिदी ? लेखक त भाबुक हुन्छन नारीको मन जित्न सक्छन तर ´´
´´के भन्न खोजेकी शिला ?´´
अर्की नारीको बेदनामा हराए भने नि ?´´
तिमीले यसो कुरो गर्यौ भने जीवन भरी बियोग र बेदना मात्र हुनेछन हेर उसको यो पुस्तक अनि बुझ उसको जीवनका यथार्थहरु ´
उसले हेर्दै गई आफ्नै कथाको बिषयमा देखि वास्ताबिक र यथार्थ पाई जीवनको तितो अनुभव पनि
संजोग थियो या भबित्ब्य? ऊ अचम्मसंग डराई के यो मेरो कथा हैन ?कसरी लेख्यो त्यों लेखकले ? पुस्तकका हरेक अनुच्छेदले प्रभाबित हुदै गई भाबुक आफै बनी
कथा आफ्नै थियो नारीको बेदना र गुनासो
पाना हेर्दै गई पढ्दै गई आखा ओभानो कत्ती थिएन
´´खै मेरो गुनासो कस्ले सुन्छ र ? कालिका दिदी अब म यहाँ बस्न पनि गार्हो पो हुदैछ ,मेरो लागी हजुरले एक मानिस खोजी दिनुस न कति यो जड्याहाको पिटाई खाएर बाचुं दिदी ?´´
´´शिला तिमी यो के भंदैछ्यौ ?´´
´´हो दिदी म यो मानिसको यातना खपेर कति रोएर दिनरात काटूँ ?´´
´´आखिर तिमीलाई बेलैमा सम्झाएको थिएं मेरो कुरा सुनिनौ´´
कालिका दिदीको कुरा सुनेपछि शिला घर लागी घर घर जस्तो लाग्दैन्थ्यो उसलाई
बाहिर पानी बर्षी रहेको थियो हेरी मध्य रातमा एक युवक आफ्नो नजिक आएर सोध्यो हजूर बॉस पाइन्छ म बिरामी पनि छु अनि भोको पनि
उसलाई कालिका दिदीले भनेको याद आयो सायद यही युवक त हैन ?ऊ आफैसंग सोधी जवाफ ,नाजवाफ हुन्छ भयो उसलाई घोरियेर हेरी ऊ सपनाको याद गरी हिजोराती देखेको युवक जस्तो हुबहु लाग्यो अचम्मित बनी टोलाई राखी
के हेर्नु भएको हजुरले ?के मलाई चिन्नू हुन्छ र ?म त मुसाफिर हुं हजुरको सेवा पाए बाचुला नत्र....
नत्र के भन्न खोज्नु भएको हजुरले ?´´
मेरो शरीरमा रगतको मात्र कम भएकोले चक्कर लागेको छ भोको पेट ले आहार खोजेको छ जे छ ऑटो पीठो अरु दालभात चाहिन्न मलाई ,म भोजन चाहन्छु खाना होइन
शिलाको आँखामा भावनाले जन्म लियो अबश्य ईनको सहयोग गर्ने पर्छ आफ्नो मनीब्यागबाट २००० निकाली भनिन यो हजुरको लागी हो मैले हजुरको अनुहार देखें पछि फर्केर आये सम्झेर फ़िर्ता दिनु होला हेर्दा बिस्वासी देखें मैले
हो र हजूर म त हजुरले सोचे भन्दा अर्कै पनि त हुन सक्छु नि
कदापि हुन सक्नु हुन्न किनकी हजुरका भावभंगी देखि सकें मैले
कुरा गर्दा गर्दै खाना तैयार गरी बोलाई ल खानुस अनि यो स्थानमा सुत्नु होला भंसाघरको बाहिरी खाटमा बिस्तारा तैयार भयो
हामीले जीवनका सारा कुरा सुनायौ कुनै बाकी राखेनौ पानी पोखिए जस्तै पोखियौं एक्को कथा अर्काको पूरक मानेर जीवनको मर्म खोज्यौं तर समाज धर्म संस्कृति रुढीबादी संस्कारले हाम्रो सुन्दर मनमन्दिरमा पर्खाल लगाएको थियो उनको आँखा को आँशु र मेरो कलमको मसिले नया संसार कोर्न खोज्दाखोज्दै निष्ठुरी मानिसले मेरो छातिमा गोली ताक्यो एक मानिसको अचानक आगमनले गोली उहिमानिसलाई लाग्यो हामी बाल बाल पलपल मृत्यु बाट बचेर भूमिगत बन्यौ
जीवनका कथा लेख्न थाले मैले जीवनका यथार्थ यस्तै हुदा रहेछन खै आज कुन संजोगमा कस्ती मायालु नारीको संसार देख्न पुगें म के यी मेरो जीवनमा आएको खंडमा कति सुन्दर हुन्थ्यो जीवन ?म राती भरी सोची रहें सोची रहें अनि लेखें एक अर्को कथा रात बित्दै थियो शिलाको रुवाई सुनें शायद लोग्नेको यातना रुदै खपेकी होलिन मेरो मन रोही रह्यो कल्पना र यथार्थमा रुमलिदै लेखेको यो कथाले मलाई झंन ब्याकुल बनायो «««« शिलाको नया जिंदगीले««««

जन्म भांसा बान्नापरी बागलुंग धवलागिरी
प्रगतिनगर ,नवलपुर , नवलपरासी ,नेपाल
हाल संतोस लिस्बोन पोर्तुगल
२१-०९-२०११ ««११.०००«««
यस कथाका पात्र सबै काल्पनिक हुन अरुसंग मेल खान गएमा संजोग मात्र हुनेछ ´´जलद ´´

Posted by Unknown on 11:55 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for शिलाको बेदना

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011