यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

खै कसरी आउँछ दशैँ


सम्पूर्ण अग्रज गुरु तथा पाठक मित्रहरुमा बडा दशैँको हार्दिक मंगलमय सुभकामना!!!
~
गरिबको छाप्रो भित्र खै कसरी आउँछ दशैँ
दुख माथि आँशु थप्दै खै कसरी छाउँछ दशैँ
~
सन्तान भए परदेशी बा आमाको काख सुन्य 
धुरु  धुरु रुवाएर आँशु  पिउँन  लाउछ दशैँ
~
खशी बोका काटी काटी रमाउदै आगनीमा
माल्सिरिको धुन सँगै कस्तो गीत गाउँछ दशैँ
~
बर्सै पिच्छे चाडबाड हुनेलाई त स्वर्ग होला
गरिबको मुटु च्यात्न फेरी किन धाउँछ दशैँ
~
कल्पना गिरी (भाबुक)
काठमाडौं 
हाल इजराएल 

Posted by Unknown on 12:48 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for खै कसरी आउँछ दशैँ

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011