गज़ल:-आयौ किन?
पहाडको माया छोडी मधेश झर्दै आयौ किन?
गाउँ-घरको सुन्दरतालाई हेला गर्दै आयौ किन?
सयौ थरि फुलका हामी एउटै माला हुनु पर्छ
शान्तिलाई कुल्चिएर आफै डर्दै आयौ किन?
उदेश्य नै एउटै हाम्रो मातृभुमी जोगाउने ,
बिकासको गति छोडी पछि पर्दै आयौ किन?
एकतामा शक्ति हुन्छ हात समाई अघि बड्दा,
सुमार्गलाई बिर्सिएर फड्के तर्दै आयौ किन?
मानबता धर्म सम्झि हत्या हिँसा छाडौ अब
जनतामा डर अनि त्रास भर्दै आयौ किन?
सञ्जय कुमार खड्का
हाल : साउदीअरब
रामेछाप देउराली-८
गाउँ-घरको सुन्दरतालाई हेला गर्दै आयौ किन?
सयौ थरि फुलका हामी एउटै माला हुनु पर्छ
शान्तिलाई कुल्चिएर आफै डर्दै आयौ किन?
उदेश्य नै एउटै हाम्रो मातृभुमी जोगाउने ,
बिकासको गति छोडी पछि पर्दै आयौ किन?
एकतामा शक्ति हुन्छ हात समाई अघि बड्दा,
सुमार्गलाई बिर्सिएर फड्के तर्दै आयौ किन?
मानबता धर्म सम्झि हत्या हिँसा छाडौ अब
जनतामा डर अनि त्रास भर्दै आयौ किन?
सञ्जय कुमार खड्का
हाल : साउदीअरब
रामेछाप देउराली-८