यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

सनातन धर्मको अन्त्य - A POETRY BY ANUP JOSHI

यो युगका बिन लादेनहरु ,
रक्त सिँचाइले हराभरा मरुभुमिमा
मानब सभ्यतालाई चुरुटे धुँवा जसरी उडाउँदै
मस्जिदका ओडारहरु युरेनियमले सजाउँदै गर्दा
मुकदर्शक बनेर-

अफगानिस्तानको सुप्रसिद्ध अफिम उद्यानमा
महादेवहरु नशायुक्त जवानीका दैनिकीहरु
'हट एन्ड सेक्सी ' ठाँट देखाएर
अर्धनग्न घुमफिर गर्ने हिमालयपुत्री रात्रीचर पार्वतीहरुसँग
' वाइल्ड सेक्स ' को तौरतरिका रसानुभुति गरेपश्चात-
मिर्मिरमा गोरखपुरका चटके सन्यासीहरुको साथमा
नवनिर्मित गुट/उपगुटको राजनैतिक नेतृत्व गर्दै
पशुपति परिसर भित्र 'देउसी भैलो' खेल्छन् भने-
त्यहाँ ,
सनातन धर्महरुको औपचारिक अन्त्य सुनिश्चित छ ।

अनुप जोशी 
बिराटनगर,नेपाल

Posted by Masti Entertainment on 2:04 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for सनातन धर्मको अन्त्य - A POETRY BY ANUP JOSHI

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011