यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

गज़ल: मेरो बारे झुठा हल्ला, फिजाएझै लाग्छ

रिता रोका
देउराली ४ गोर्खा

मेरो बारे झुठा हल्ला, फिजाएझै लाग्छ
मखमलि माया पनि, बिझाएझै लाग्छ।

मेरो हरेक हर्कत, चासो राखी कसैले
कतै कतै कुना बाट, चिहाएझै लाग्छ।

पराईको कुरा सुन्दै, टेडिदैछ्न आफ्ना
त्येसैले त आफ्नासबै, रिसाएझै लाग्छ।

आफ्ना भन्ने तर्किदिदा, अनायासै एक्लै
यी मेरो सारा शरीर, निदाएझै लाग्छ।

दुख्छ पोल्छ भतभती, छट्पटिदा मन
आफ्नै मुटु सियोलेनै, सिलाएझै लाग्छ।


Posted by Unknown on 11:02 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for गज़ल: मेरो बारे झुठा हल्ला, फिजाएझै लाग्छ

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011