मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741
150th YO SANJH YO SUBASH
नेपाली गजल बाचनहरु -:
रेखा घिमिरेको 'खुशी' भिडियो
'घायलको तरही मुसयारा' पुन: संचालन गर्नु ठिक होला कि नहोला ?
'घायलको तरही मुसायरा' कुनै बेला यहाँहरु बीच निक्कै लोकप्रिय थियो ! बिबिध कारणबस मैले त्यसलाई निरन्तरता दिन सकिन ! ३८ सौं भाग सम्म चलाएर बन्द भएको सो श्रीङ्गखलालाई पुन: संचालनमा ल्याउने सोचाइमा छु ... यसले गजल लेख्ने नव सर्जकहरुलाई धेरै सहयोग पुग्ने छ ! यहाँहरुलाई के लाग्छ अब 'घायलको तरही मुसयारा' पुन: संचालन गर्नु ठिक होला कि नहोला ? आफ्नो राय खुलस्त राखिदिनु हुनेछ भन्ने अपेक्षा गरेको छु ... !
धन्यवाद !
दलबीर सिंह बराइली 'घायल'
Posted by Unknown
on 11:20 PM.
Filed under
feature,
तरही मुसायरा
.
You can follow any responses to this entry through the RSS 2.0
0
comments
for 'घायलको तरही मुसयारा' पुन: संचालन गर्नु ठिक होला कि नहोला ?