यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

।। यो साँझ यो सुवास ।। ९१ औं शृंखला ।।


नयाँ ***
।। यो साँझ यो सुवास ।। ९१ औं शृंखला ।। hajurkopatra@gmail.com ।। 
(कृपया आ-आफ्नो फेसबुकमा सेयर गरि सहयोग गरिदिनुस है।)

"के भनौ, अनि कहाँ बाट शुरु गरम। यस एपिसोड को पहिलो कथाले जिउ नै शिरिङ्ग गरायो र थाहै नपाइ आँखा मा आँसु पनि आयो। दोस्रो कथा यति मार्मिक थियो कि म अहिलै नै सब छोडेर नेपाल फर्किउ जस्तो भयो। मैले आफ्नो सोच्ने शैलीलाइ अहिले सम्म यतिको महत्व दिएको थिएन होला जति आज दिदै छु, तेस्रो कथा सुनेर। हजुरले आफ्नो टाइम मिलाएर यस्ता कथा हरु संकलन गरेर हामि सम्म पुराइदिनु भएको मा धन्यबाद।"
(स्रोता निलिमा श्रेष्ठ)

-साँझ पख पार्कमा घुम्दै गर्दा छेवैको झाडी पछाडीबाट आएको अवाजले उनि झस्किए। घम्सा घम्सीको आवाज, मुक्की बजारेको आवाज, बचाऊ बचाऊ र ऐया चेली कराएको आवाज… केहि गर्ने, वास्ता नगर्ने, वा बाटो लाग्ने; तिन बिकल्प मध्ये एउटा छान्नु पर्ने थियो। …उनले कुन बिकल्प छाने ? र अन्त्यमा के भयो ? यस्तो रोचक सामग्री जसले जो कोहिको मन छुने छ। 'यो साँझ यो सुवास' को ९१औं शृंखलामा।

Posted by Unknown on 3:28 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for ।। यो साँझ यो सुवास ।। ९१ औं शृंखला ।।

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011