यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

न हुन्छ अस्वीकार न पारित गरिन्छ |

गज़ल 

न हुन्छ अस्वीकार न पारित गरिन्छ |
बैठक र भेटघाट बिस्तारित गरिन्छ ||

पाँच तारे होटल को उपल्लो तलामा|
छलफल सडक छाप आधारित गरिन्छ||

निमुखा भोक भोकै मरेका समाचार |
पत्रकार डाकिन्छ प्रसारित गरिन्छ||

त्यो हाँडी गाउँ बरु शुशान्त छ अचेल |
दुखेसो अर्काको स्विकारित गरिन्छ||

खेलाडी बनु झै लाग्छ यार आज्काल|
हार खाओस जिते झै प्रचारित गरिन्छ||

©भण्डारी दाइ अचम्म
मेलम्ची हेलम्बु किउल
सिन्धुपाल्चोक नेपाल

Posted by Unknown on 12:44 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for न हुन्छ अस्वीकार न पारित गरिन्छ |

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011