यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

गज़ल:झुक्न नचाहेरै झुक्छु घरीघरी I

सजना गुरुङ 

झुक्न नचाहेरै झुक्छु घरीघरी !
दुख्न नचाहेरै दुख्छु घरीघरी !

माया गर्छु भनी छल गर्ने सामु
चुक्न नचाहेरै चुक्छु घरीघरी !

पिडा बढेपछी यही आँशु भित्र
लुक्न नचाहेरै लुक्छु घरीघरी !

भोग छ न निन्द्रा नाही चैन मन्मा
सुक्न नचाहेरै सुक्छु घरीघरी !

सधै धोका गर्ने भाग्य तँलाई म
थुक्न नचाहेरै थुक्छु घरीघरी

Posted by Unknown on 2:25 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for गज़ल:झुक्न नचाहेरै झुक्छु घरीघरी I

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011