यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

मुक्तकहरु I


भरत तिमल्सिना 

(१)
कहिले काँही भड्कने नि मुटु एउटै ।
प्रित लाउने धड्कने नि मुटु एउटै ।
अतित्तका ति घाउहरु बल्झि आउँदा,
चस्स गर्दै चड्कने नि मुटु एउटै ।

(२)
दुनियाँले पाइला टेक्ने सघैं चोक हुन्न् मायामा ।
क्षणिक प्यास मेटाउने पनि भोक हुन्न् मायामा ।
विश्वास र आत्मियताको नाताले जोडिन्छ माया,
सबका सामु खिल्ली उडाऊने जोक हुन्न् मायामा ।

(३)
जिन्दगीको लामो यात्रा खुसीसाथ काट्नु सानु ।
बिर्सी मेरो याद अब मायाँ अन्तै साट्नु सानु ।
मनदेखि आशिष दिई दुःख सारा मै लिऊँला
मायाँ जोड्ने नयाँ पुलमा डोरी अब बाट्नु सानु ।

Posted by Unknown on 3:22 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for मुक्तकहरु I

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011